भोटेकोशी बाढी प्रभावितका लागि एनएमबि बैंकको साढे ३ करोड सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि एनएमबि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । एनएमबि बैंक लिमिटेडले बाढी प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →