भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको जनमुक्ति पार्टीको आरोप।
बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले ६ महिनाको अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न ठोस काम गर्न नसकेको आरोप लगाएको छ । पार्टीका अध्यक्ष केशव सूर्यवंशीले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →