चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

मुख्य बुँदाहरू
  • १ कात्तिक, काठमाडौं । बुढीगण्डकी बाढीका कारण सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ । चाडपर्वका बेला पनि प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन रेडक्रस सक्रिय रहेको सोसाइटीका अध्यक्ष डा.
  • विशालकुमार भण्डारीले बताए । बाढीबाट प्रभावित परिवारका लागि दाल, चामललगायत खाद्य सामग्री तथा कम्बल, त्रिपाल र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →