भिरबाट लडेर रुखको जरामा अड्किएकी वृद्धाको सकुशल उद्धार
बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ। बुधबार दिउँसो अन्दाजी...
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति
काठमाडौँ । किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक जागरणका महान अभियान्ता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जयन्तीका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना व्यक्त...
यस्तो छ विदेशी मुद्राको विनिमयदर, डलरको भाउ कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा तोकेको छ । राष्ट्र...
बबई नदीमा १५ किलोमिटर तटबन्ध
दाङ । दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले बबई नदीमा १५ किलोमिटर तटबन्ध गरेको छ । एक सय ३२.८ किलोमिटर लम्बाइ रहेको उक्त...
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
२५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन...
ममता काफ्ले हत्यामा दोषी ठहर भएका नरेश भट्टको सजाय निर्धारण कहिले हुन्छ ?
काठमाडौँ । अमेरिकाको भर्जिनियामा श्रीमती ममता काफ्लेको हत्या गरेको अभियोगमा दोषी ठहर भएका नेपाली मूलका नरेश भट्टको सजाय आगामी मार्च १२ मा निर्धारण हुने...
एनभिडियाका मुख्य कार्यकारी र कथित चिनियाँ जासुसको सम्बन्धबारे उच्चस्तरीय छानबिन सुरु
वासिङ्टन डिसी । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना मुख्य कार्यकारी र एक कथित चिनियाँ जासुसबिचको प्रेम सम्बन्धबारे छानबिन गर्न अमेरिकाको एक ठुलो ल फर्मलाई...
मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना
२५ कात्तिक, महोत्तरी । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ।...
अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद
सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।...
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर
अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टीको...
आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ।
बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी...
भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् ।...
ऊर्जा नेतृत्वको होडमा अमेरिका र चीन, उपभोक्तालाई राहत कहिले ?
काठमाडौँ । विश्व ऊर्जा बजारमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । एकातिर अमेरिकाले तेल र प्राकृतिक ग्यास उत्पादन बढाएर जीवाश्म इन्धनको...
बंगलादेशमा शेख हसिनाको समर्थनमा प्रदर्शन, झडपपछि अश्रुग्यास र रबरको गोली प्रहार
ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गरिरहेका उनका समर्थकहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ।...
दाजुभाइ–दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन्?
दाजुभाइ–दिदीबहिनीको सम्बन्धले चाडपर्वमा टीका र माला साटासाट गर्नुभन्दा धेरै ठूलो अर्थ राख्छ। बाल्यकालदेखि बुढ्यौलीसम्म यो सम्बन्धले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कस्तो भूमिका खेल्छ?
रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ
लण्डन । रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक सैनिक बेलायती आतङ्कवादविरोधी प्रहरीद्वारा पक्राउ परेका छन्। ती २१ वर्षीय सैनिकलाई मङ्गलबार ग्लुचेस्टर नजिकैबाट...
पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो
वासिङ्टन डिसी । अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका छन्।...
झापामा ४० लाख मूल्यका अवैध भारतीय फूलमाला बरामद
झापा । सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।...
पश्चिमी वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी,...
जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी...
भाइटीकाको दिन कुन राशिलाई कस्तो छ?
आजको पञ्चाङ्ग वि.सं. २०८३ साल कात्तिक २५ गते, बुधबार। ईश्वी सन् २०२६ नोभेम्बर ११ तारिख। नेपाल संवत् ११४७। रौद्र संवत्सर। दक्षिणायन। शरद ऋतु। श्रीशाके...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने...
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ । दीपावली पर्वको अन्तिम दिन मनाइने...
कोप–३१ मा पर्वतीय मुद्दा सम्बोधन गर्न नेपालसहित तीन देशको संयुक्त पहल
काठमाडौँ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको सङ्कटलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्न नेपाल, भुटान र किर्गिस्तानले संयुक्त पहल गरेका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।