इस्तानबुल विमानस्थल बन्यो विश्वकै सबैभन्दा कनेक्टेड, लन्डनको हिथ्रो दोस्रो स्थानमा
इस्तानबुल । टर्कीको इस्तानबुल विमानस्थल विश्वकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई सम्पर्क भएको विमानस्थल बनेको छ । ओएजीको ‘मेगाहब्स २०२६’ सूचकाङ्कमा इस्तानबुलले बेलायतको लन्डनस्थित हिथ्रो...
हिमपातले सडक अवरूद्ध भएपछि हेलिकोप्टरबाट बिरामीको उद्धार
नाम्खा गाउँपालिका–५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो।...
माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु
पोखरा। पोखरामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा बिहीबार ढिस्कोले पुरिएर मजदुरको मृत्यु...
विज्ञापन क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टतालाई सम्मान गरिने
काठमाडौँ। नेपाल विज्ञापन सङ्घ (आन) ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन ‘कृति इग्नाइट’ कार्यक्रममार्फत गरिएको छ। काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.
मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन
राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ।
भूमिहीन दलितलाई दुई वर्षभित्रै जग्गा, भूमि नभेटिए पैसा
भूमि समस्या समाधान आयोगको पछिल्लो तथ्यांकअनुसार नेपालमा भूमिहीन दलित परिवारको संख्या ७९ हजार १४४ छ ।
कांग्रेस महाधिवेशन : आचारसंहिता विपरीत प्रचारप्रसार (तस्बिरहरू)
काठमाडाैँ। नेपाली कांग्रेस १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको आचारसंहिताले महाधिवेशनस्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै...
किन मुराकामी जित्दैनन् नोबेल पुरस्कार ?
उनका महिला पात्रहरू प्रायः पुरुष तृष्णाका माध्यम मात्र हुन् । अलौकिक, कामुक र कहिलेकाहीँ कुनै स्पष्टीकरणबिनै बिलाएर जाने ।
दीपेन्द्रको ‘सरप्राइज’ सिनेमा: खगेन्द्र र सुरक्षालाई लिएर ‘श्रीमान् श्रीमती’ छायांकन
काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रको काम अब करिब एक साताभित्र सकिने निर्देशक खनालले जानकारी दिएका छन् ।...
मनाङमा मर्स्याङ्दीको लेदो बस्ती पस्यो, चामे र ङिस्याङ जोड्ने सडक अवरुद्ध
मर्स्याङ्दी नदीमा आएको लेदोसहितको गेग्रान बस्तीतर्फ पसेपछि चामे गाउँपालिका वडा नं-५ र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।...
पर्यटन बोर्डको १ अर्ब ७० करोडको बजेट सार्वजनिक
काठमाडौँ। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको विस्तृत बजेट तथा कार्यक्रम...
अवैध यौन धन्दा चलाएको आरोपमा होटल संचालक पक्राउ
विराटनगर । विराटनगर १३, मलाया रोडस्थित एक होटलमा अवैध यौनधन्दा चलाएको आरोपमा प्रहरीले बिहीबार दिउँसो होटल सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले उक्त होटलबाट दुई...
अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म एकीकृत कार्यक्रम सञ्चालन हुने
काठमाडौँ। सरकारले अपाङ्गताको जोखिम न्यूनीकरणदेखि प्रारम्भिक पहिचान, उपचार, पुनःस्थापना, शिक्षा, सीप विकास, रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ। महिला,...
दसैँमा यती एयरलाइन्सको ‘अपर क्लास’ भाडा बन्द
काठमाडौँ। यती एअरलाइन्सले बडादसैँलाई मध्यनजर गर्दै जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ । दसैँका बेला फर्कने उडान खाली...
किन गरिन्छ अमेरिकामा मध्यावधि चुनाव ? (भिडियो रिपोर्ट)
काठमाडौँ । अमेरिकामा ३ नोभेम्बर २०२६ मा मध्यावधि निर्वाचन हुँदैछ । वेस्ट मिन्स्टर प्रणालीमा जस्तो बिचमै संसद् विघटन भएर हुने खालको यो मध्यावधि निर्वाचन...
रसुवागढी जोड्न स्याफ्रुबेसीमा ७६ मिटरको बेलिब्रिज निर्माण सुरु
उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ।...
जडीबुटी खोज्न जाँदा बेपत्ता भएका मुगुका दुई जना मृत भेटिए
जडीबुटी संकलनका क्रममा असोज ११ गते दुई पक्षबीच झडप भएको थियो ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु
पुल जडानका लागि आवश्यक करिब १४ मिटरको फाउन्डेसन निर्माण गर्न दुई वटा स्काभेटरमार्फत जग खन्ने काम भइरहेको छ।...
सरकारले लुटतन्त्र ब्युँताउन खोज्यो : पूर्वमन्त्री भण्डारी
कोशी प्रदेशका पूर्वकानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले यातायात कार्यालयमा लुटतन्त्र ब्युँताउन खोजेको आरोप लगाएका छन्।...
सरकारले शीतल निवास पठायो तीन अध्यादेश
मन्त्रिपरिषद्को सिफारिसपछि अध्यादेशहरू बिहीबार साँझ राष्ट्रपति कार्यालयमा पुगेका हुन्।
शक्तिशाली गगन, गुटबन्दी विहीन कांग्रेस !
जारी महाधिवेशनबाट सभापतिमा लगभग प्रतिस्पर्धाहीन बन्दै गुटबन्दी अन्त्य भएको घोषणा गर्ने गगन स्वयले भने नेतृत्वमाथिको दावी तेस्रो खेमा सिर्जना गरेर थालेका थिए ।
‘खल्ती’ को कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ
भक्तपुर। ‘खल्ती’को आधिकारिक कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिलाई फोन गरी अनलाइन ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।