सिरिङ्गे हिमालको एक किलोमिटर क्षेत्रमा पहिरो, खोला थुनिएर बुढीगण्डकीमा बाढी आएको आशंका
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा प्रहरी टोली पुगेर घटनास्थलको निरीक्षण गरेको छ।...
रेखाको ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो ?’ सार्वजनिक
काठमाडौं । अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक...
आईसीसी लिग–२ : रोहितको शतकमा नेपालले क्यानडालाई दियो २ सय ३६ रनको लक्ष्य
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २ सय ३६ रनको लक्ष्य दिएको छ । ओमानको अल...
रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२५ असोज, काठमाडौं । रोहित पौडेलको शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई २३६ रनको...
रोहितको शतक र गुल्सनको आक्रामक ब्याटिङ, क्यानडाविरुद्ध नेपालको २३६ रनको लक्ष्य प्रस्तुत
आईसीसी पुरुष क्रिकेटविश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ।...
सुदूरपश्चिम सरकारले बल्ल ल्यायो बजेट, प्रदेश सभामा प्रस्तुत हुँदै
अहिले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
दोहोरीगीत प्रतिष्ठान अध्यक्षमा निर्वाचित पशुपति भन्छन्- सबैलाई समेट्दै अपनत्वको वातावरण बनाउनु प्राथमिकता हुनेछ
पशुपतिले हरेक कलाकारले प्रतिष्ठानलाई आफ्नै संस्था ठान्ने वातावरण बनाउनु आफ्नो प्राथमिकता हुने पनि बताएका छन्।
सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, बजेट प्रस्तुत गर्दै सरकार
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। लामो समयदेखि बजेटविहीन रहेको प्रदेश सरकारले आइतबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत...
‘चुनावी पोस्टर मिलाउँदै गर्दा दुई पुरुषले मलाई बलात्कार गरे’
एरिजोना । अमेरिकाको एरिजोना राज्यमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बर्नाडेट ग्रीन–प्लासेन्सियाले चुनावी पोस्टर मिलाउँदै गरेका बेला दुई पुरुषले आफूलाई बलात्कार...
गोरखा बाढी : सिरिङ्गे हिमालको करिब १ किलोमिटर क्षेत्रमा पहिरो
काठमाडौँ । गोरखाको बुढीगण्डकीमा बाढी आउनुअघि पहिरोले नदी थुनिएर बनेको ड्याम फुटेको देखिएको छ । बाढीको मुख्य प्रभावित ठाउँमा पुगेका सुरक्षाकर्मीहरूका अनुसार बुढी गण्डकीमा...
तिलोत्तमामा मंसिर ३ देखि व्यापार मेला, १२ करोड कारोबारको लक्ष्य
बुटवल। रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ३ देखि १६ गतेसम्म चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ। तिलोत्तमा उद्योग वाणिज्य सङ्घले स्थानीय उत्पादन,...
बाढी प्रभावितको उद्धारमा सरकारी निकायसँग समन्वय गर्न कार्यकर्तालाई रविको निर्देशन
सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले गोरखाको स्यारखोला हुँदै बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिएका छन्।
सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै
धनगढी। सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदैछ। बजेट ल्याउनुअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी ताराप्रसाद जोशीका अनुसार...
एआईको बढ्दो प्रयोगले बढाउँदै छ मानव सिर्जनाको मूल्य
एआईको प्रयोग गरेर गीत, संगीत, चित्र, पुस्तक, कविता र भिडियो बनाउने क्रम तीव्र रूपमा बढिरहेको छ । प्रविधिले मानिसले जस्तै सिर्जना गर्न थालेपछि एउटा...
ज्याकलिन फर्नान्डिजको यो कस्तो रूप ?
ज्याकलिन फर्नान्डिज को हुन् भनेर त भनिरहनु परेन । यी बलिउड अभिनेत्री तथा मोडललाई कतिले काठमाडौंमा भेटेका पनि होलान् । उनीसँगै उभिएर फोटो खिचेका...
संसद्ले ल्यायो आन्तरिक नियन्त्रण कार्यविधि, कर्मचारीको कार्यसम्पादन मूल्यांकन त्रैमासिक
कार्यसम्पादन सम्झौता नगर्दा कर्मचारीको कार्यसम्पादन प्रभावकारी नहुनसक्ने भएकोले यो प्रावधान ल्याउनुपरेको जनाइएको छ ।
बूढीगण्डकी बाढी : जगत गाउँ ‘नाकाबन्दी’ मा, ३१ घर बगे
बाढीले भट्टखोलामा सात, बगरमा १०, पैयूमा १० र सल्लेरीमा चार परिवारका घर बगाएको प्रारम्भिक विवरण छ। घर गुमाएका सबै परिवारका सदस्य सुरक्षित रहेको सापकोटाले...
आज घर घरमा जमरा राखियो
काठमाडौँ । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ । दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको...
क्याफे सञ्चालक मृ`त्यु प्रकरण : प्रेमिका फरार, ब्ल्याकमेलको आरोप
शिवकी आमा रञ्जना शर्माले छोरा र श्रद्धाबिच भएका च्याट प्रहरीलाई बुझाएकी छिन्। ती संवादमा छोरालाई ब्ल्याकमेल गर्ने र धम्की दिने गरेको प्रमाण रहेको परिवारको...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको तेस्रो शतक
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत आइतबार क्यानडासँगको खेलमा रोहितकुमार पौडेलले शतक बनाएका छन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल...
१५ अर्ब डलरको गुगल एआई डाटा सेन्टरविरुद्ध भारतमा विरोध
भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको एआई डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ।...
क्यानडाविरुद्धको खेलमा रोहित पौडेलको शतक
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अल अमिरातमा जारी खेलमा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरेका हुन्।...
कांग्रेस महिला महामन्त्रीमा डिला र डिनाको टक्कर
कुल ७ हजार ४३ मत खसेकामा अहिलेसम्म २ हजार २३१ मत गणना हुँदा संग्रौलाले ९६५ मत प्राप्त गरेकी छन्।
बुढीगण्डकीमा बाढी : खोज तथा उद्धारमा ३८६ जना सुरक्षाकर्मी परिचालन
काठमाडौँ। गोरखास्थित बुढीगण्डकीमा आएको बाढीका कारण १० जना मानिसहरू सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीनहरूको खोजीमा सेना, प्रहरी र सशस्त्रका उद्धारकर्मी परिचालन गरिएको छ ।...
क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक
२५ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा विरुद्धको खेलमा शतक बनाएका छन् । ओमान...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।