वार्ताका लागि इरानलाई दबाब दिइरहेका छैनौँः ट्रम्प
वासिङ्टन डीसी । वार्ताको टेबलमा आउन आफूले इरानलाई कुनै दबाब नदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नभएको संकेत गरे । ‘ तिनीहरूले अर्थहीन सम्झौतामा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →