THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026

नारापास–हिल्सा सडकखण्ड खुलाइँदै

काठमाडौँ। अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउने कामलाई तीव्रता दिइएको छ। पूर्वाधार विकास मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा सडकको हिउँ पन्छाउने...

काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ । शुक्रबार दिउँसो खुर्कोटस्थित सडकमा बस पल्टिएको हो। पल्टिएको बसबाट घाइतेहरूलाई उद्धार...

चिकित्सा शिक्षा आयोगको बैठक सकियो : के–के भए निर्णय ?

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि नयाँ सिट संख्या निर्धारण गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा सम्पन्न आयोगको २८औँ...

SF

धरहरामा फर्फराइरहेको गुलाबी रिबन के हो?

काठमाडौंको ऐतिहासिक धरहराको पूर्वतर्फ केही दिनदेखि गुलाबी रङको रिबन फर्फराइरहेको छ।

मक्काको मस्जिदमा अनैतिक कार्य, दुई जनाले पाए मृ`त्युदण्डको सजाय

गृह मन्त्रालयका अनुसार अपराधको गम्भीरता, मस्जिदको पवित्रताको उल्लंघन र घटनाको परिस्थितिलाई ध्यानमा राखेर अदालतले यस्तो फैसला गरेको हो।...

गगन थापाको शपथ र पदबहाली भोलि

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो...

स्थानीय जनप्रतिनिधिलाई ‘छोटो बुद्धि’ भनेपछि महावीर पुन र पूर्वमन्त्री रेशम जुग्जालीबिच चर्काचर्की

पोखरा। अविरल वर्षापछि म्याग्दीमा आएको बाढीपहिरोको अवलोकन गर्न पुगेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीबिच चर्काचर्की...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

भूमि अध्यादेशको विषयवस्तु र प्रक्रियामा कांग्रेसको असहमति

३० असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले ल्याएको भूमि र वन सम्बन्धी अध्यादेशप्रति असहमति जनाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार...

जनकपुरमा ४ लाख ५० हजार बराबरका भन्सार छलीका साडी र कुर्ता–सुरुवाल बरामद

जनकपुरधाम । धनुषाको जनकपुरधामबाट प्रहरीले भन्सार छली गरी ल्याइएका साडी तथा कुर्ता–सुरुवालसहित मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करिब...

निर्माताले आफैँ फिल्मको टिकट काट्ने प्रवृत्ति बढे अबको एक वर्षमै सिने उद्योग बन्द हुन्छ: ज्ञानेन्द्र देउजा

यो प्रचारको शैली हुन् सक्छ, तर यो प्रवृत्तिले भित्रभित्रै सिनेमा उद्योगलाई नै खोक्रो बनाउने काम गर्छ।...

वीर अस्पतालका ५० अस्थायी कर्मचारी दशैंभत्ताबाट वञ्चित

वीर अस्पतालका फार्मेसी, प्रयोगशाला र डेन्टल विभागमा कार्यरत ५० जना अस्थायी कर्मचारीले दशैंभत्ता नपाएको गुनासो गरेका छन् ।...

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाई भेट

३० असोज, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र...

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

खगेन्द्र सुनारको अडियोबारे सञ्चारमन्त्रीले भने- आवश्यक पर्दा अनुसन्धान प्रक्रिया अघि बढ्छ

३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् ।

होल्डिङ सेन्टरमा नबस्ने बाढीपीडितलाई प्रतिपरिवार मासिक १५ हजार दिने

काठमाडौं । सरकारले गत भदौमा आएको बाढीबाट क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारलाई...

विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई बाटो खुल्यो

काठमाडौं । विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु, साँघुरा गल्लीमा छिटो उद्धार गरिने

काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।...

SF

नेपाल फुटबल लिग फागुन १ देखि, चार महिनासम्म चल्ने तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन रहेको अवस्थामा अब नेपाल फुटबल लिग (एनएफएल) हुने भएको छ।

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।