भैंसेमा दुर्घटना भएको सुमोका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका, भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको उक्त सुमोका चालक कालुमान लोप्चनका अनुसार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →