ढुकुटीमै थुप्रियो झण्डै ८ अर्ब बजेट
विराटनगर । कोशी प्रदेश सरकारको ढुकुटीमा पर्याप्त बजेट हुँदा हुँदै पनि खर्च गर्न नसकेको देखिएको छ । कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा...
साउदी पाइपलाइनमा भएको ड्रोन आक्रमणको मुस्लिम वर्ल्ड लिगद्वारा निन्दा
मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ।
वरिष्ठ पत्रकार गौतमको निधन
काठमाडौँ । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा पनि छनोट
काठमाडौँ । नेपालले तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको छ । शनिबार भएको फाइलनमा खेलमा यूएईलाई रनले हराएसँगै नेपाल उपाधि विजेता बनेको...
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य...
‘पेन्सन पट्टा’ ले प्रदर्शनको सुरुवातमा कस्तो पाउँदैछ दर्शक ?
काठमाडौँ । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । २ सय बढी शोसहित प्रदर्शनमा आएको फिल्मले प्रदर्शनको...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
२७ भदौ, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल...
ब्रिक्सका पाहुनाको दिल्लीमा जमघट
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा विभिन्न देशका नेताबिच द्विपक्षीय भेटवार्ता तीव्र भएको छ । यसैबिच, इरानका...
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।
सिक्टा सिँचाइमा २४ अर्ब खर्चिएर आधा काम
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ।...
राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति तय गर्नुपर्छ : झलनाथ खनाल
विशेषगरी पार–हिमालय बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित सहमति भएका परियोजना गम्भीरतापूर्वक र समयमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।...
दुपट्टा मोटरसाइकलको चक्कामा बेरिँदा तीज मनाउन माइत हिँडेकी जीताको मृत्यु
त्यसपछि तीव्र गतिमा रहेको मोटरसाइकलले उनलाई केहीबेर सडकमा लतारेको थियो।
हर्मुजमा सुरक्षित ढुवानीका लागि खाडी देशहरूबीच छलफल हुँदै
विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलडमरू हुँदै हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल अघि...
एसीसी प्रिमियर कप: नेपाल उपाधि नजिक, दबाबमा यूएई
एसीसी मेन्स प्रिमियर कप-२०२६ को उपाधि भिडन्त रोमाञ्चक मोडमा पुगेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा जारी फाइनल खेलमा नेपालले प्रस्तुत गरेको ३ सय...
डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने
काठमाडौँ । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको एक्सप्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ को प्रसारण आज (शनिबार) देखि सुरु हुने भएको छ...
प्राइम मिनिस्टर एन्ड प्रोस्पेरिटी : समृद्धिको सपना होइन, प्राप्तिको खाका
नेपालमा विकासका सपना नयाँ होइनन्। हरेक नयाँ सरकार आउँदा समृद्धिको नयाँ नारा आउँछ, नयाँ योजना बन्छन्, नयाँ परियोजना घोषणा हुन्छन्, र बजेट छुट्याइन्छ। अनि...
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।...
अनुकूलनका लागि कसरी जुटाउने ४५.९ अर्ब डलर ?
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सेदारी नगण्य हो। तर, जलवायु सङ्कटका घातक वातावरणीय एवं सामाजिक–आर्थिक बहुआयामिक असरहरू झेल्न बाध्य अग्रपङ्क्तिका राष्ट्रहरूमा नेपाल पर्नु विश्वव्यापी...
आगामी निर्वाचनमा ९ दलीय मोर्चा एउटै चुनाव चिह्नबाट लड्छौँ : रिजवान अन्सारी
जनकपुर । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले अग्रगामी मोर्चामा आबद्ध दलहरू आगामी निर्वाचनमा एउटै चुनाव चिह्नबाट लड्ने तयारीमा रहेको बताएका छन्। ‘९...
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ।
अहिलेको भन्दा अझ बलियो सङ्घीयता आवश्यक : हरिनन्दन रञ्जन
जनकपुर । बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन रञ्जनले समावेशी र आरक्षणको व्यवस्थाका कारण सीमान्तकृत तथा दलित समुदायका मानिसहरूले विभिन्न अवसर पाएको बताएका छन्।...
ब्रिक्स घोषणापत्र : कुनै देशको नाम नतोकी एकपक्षीय युद्धको विरोध गरिने
नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा जारी १८ औँ ब्रिक्स शिखर सम्मेलनबाट जारी हुने संयुक्त घोषणापत्रमा कुनै विशेष देशको नाम नतोकी एकपक्षीय रूपमा युद्ध थोपर्ने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।