आयो ‘चिरञ्जीवी भवः’ को ‘जाले रुमाल’
काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । बाबुल गिरीको संगीत रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीले स्वर दिएका छन् । लोकलयको डान्डिङ नम्बरमा एक युवक र युवतीले गरेको दोहोरी छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →