नोना कोइराला स्मृति प्रतिष्ठानले गर्यो १ लाख सहयोग
विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
सारांश लम्बाइ: ~18 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →