असम्भव सभ्यता
तर जीवनको एउटा कठोर विडम्बना छ। हामीले सबैभन्दा कम सम्झेको क्षणमै उसले सबैभन्दा ठूलो परीक्षा लिन्छ।
मलाई घर फर्काऊ : सिसाभित्र थुनिएका भगवानको चित्कार
भक्तपुरमा यतिबेला 'मलाई घर फर्काऊ' प्रदर्शनी सञ्चालन भइरहेको छ। प्रदर्शनीमा राखिएका सामग्रीमार्फत देवताहरू मन्दिरमै पुजिन्छन्, अन्यत्र होइन भन्ने सन्देश दिन खोजिएको छ।
प्रचण्डको आरोप- सरकार मुलुकका उपलब्धि र जनअधिकारमाथि प्रहार गरिरहेको छ
मजदुर, सुकुमवासी, कर्मचारी, विद्यार्थी, शिक्षकसँगै सुरक्षा निकाय र न्यायपालिकामा समेत अन्योल, त्रास र दबाबको वातावरण देखिएको उनले बताए ।
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
अफगानिस्तानमा विद्यालयनजिकै विस्फोट : १० बालबालिकाको मृत्यु, १०० भन्दा बढी घाइते
कुनार प्रहरीका अनुसार शनिबार बिहान करिब १० बजे असदाबाद सहरको बाहिरी इलाका अन्डार सेरमा उक्त घटना भएको हो।
पोखराको नगर यातायातले थाल्यो विद्युतीय बस सेवा, १६ थान मिनिबस हस्तान्तरण
पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन शाशील मोटर्स प्रालिले पोखरा यातायात प्रालिका सदस्यहरूलाई १६ थान हाइगर विद्युतीय नगर मिनिबस हस्तान्तरण गरेको...
पहिरो रोकथामको तयारी गरिएकाे तुइनखोला क्षेत्र, तस्बिरमा हेर्नुहाेस्
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने पहिरोग्रस्त तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्ने तयारी गरिएको छ । आइतबारदेखि दैनिक पाँच घण्टा आवागमन बन्द गरेर...
सिग्नेचर पुल निर्माणको निरीक्षणपछि पूर्वाधारमन्त्रीले सिडिओलाई भने– ठेकेदारलाई जेलमा राख्नू
‘सिडिओ साब! यो कन्ट्र्याक्टरले जबसम्म राम्रोसँग काम गर्दैन, तबसम्म जेलमै राख्नु। यस्ता फटाहाहरूलाई छोडेर हुन्छ भन्या! के हेरेर बस्नुहुन्छ, मोनिटरिङ गर्नु न भन्या,’ उनले...
‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहियो’
मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै उनले खुसीको खबर पहिलोपटक सार्वजनिक रूपमा आफ्नै समुदायमाझ साट्न पाउँदा गर्व महसुस भएको बताए ।
जबरजस्ती करणी अभियोगमा बैतडीबाट ६८ वर्षीय वृद्ध पक्राउ
बैतडी। २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडीको डिलाशैनी गाउँपालिका–४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार...
प्रधानमन्त्री कार्यालय र मन्त्रालयकै पत्र बेवास्ता गर्दै त्रिवि, दाहालले दिए थप निवेदन !
विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रशासनिक ढिलासुस्तीका कारण तीनवर्षे एलएलबी अध्ययनको अवसरबाट वञ्चित भएका मोरङका विद्यार्थी योगराज दाहालले थप तथ्यगत प्रमाणसहित राष्ट्रिय मानव अधिकार...
एमसीसी कम्प्याक्टको म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान
अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले लागत नबढ्नेगरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान गरेको हो ।
अन्तरात्माको कठघरामा: पाप, पुण्य, नैतिकता र न्यायिक विवेक
पुरातन समाजमा मानिसले आफ्नो व्यक्तिगत सामाजिक पारिवारिक दायित्वलाई/कर्मलाई पाप र पुण्यको तराजुमा तोलेर संस्कार बसाल्थे। 'पाप' र 'पुण्य' कर्म निर्धारण गर्ने, मुक्ति/मोक्ष प्राप्त गर्ने...
देशको स्थायित्वका लागि राजसंस्था आवश्यक, मुद्दामा हीनताबोध छैन : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको स्थायित्वका लागि राजसंस्था आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनताबोध...
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको मोबाइल प्रकरणको स्वतन्त्र अनुसन्धान गर्न कांग्रेसको माग
कांग्रेसले यस सम्बन्धमा प्रधानमन्त्री शाहलाई तीन प्रश्न गरेको छ।
राज्यका सबै अंगलाई स्वार्थको आज्ञाकारी निकाय बनाउन खोजिँदैछ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप...
पुरुष क्रिकेटमा बागमतीको पहिलो जित, कोशी बाहिरियो
सुर्खेत । रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारीसँगै उत्कृष्ट साझेदारीमा प्रतियोगिताका सर्वाधिक स्कोर बनाउँदै बागमतीले दसौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको...
संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको छ : खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले मुलुकमा संविधानले चिनेका व्यक्तिभन्दा संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित...
संवैधानिक सीमा र संसदीय मर्यादाबारे प्रधानमन्त्री बालेनलाई कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले संसद छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै सरकारप्रति गम्भीर आपत्ति जनाएको छ।
तस्बिरमा हेर्नुहोस् घलेगाउँको डुगुरा नाच
लमजुङ । गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ–घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर–डुक्रा–डुगुरा) नाच घले...
भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन
सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको आलोचना गरे ।
निजी जग्गा किनेर भए पनि बाढीपीडितको पुनर्स्थापना गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका काममा सरकारले गम्भीर लापरबाही गरेको भन्दै निजी जग्गा किनेर भए पनि पीडितलाई सुरक्षित आश्रयको व्यवस्था गर्न...
जोगवनीमा जुवा अड्डा : दैनिक करोडौँको हारजित, बर्बाद हुँदै नेपाली !
विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनी । दैनिक उपभोग्य सामान किन्ने नेपालीहरूको भीडभाड हुने यही बजारको एउटा व्यस्त व्यापारिक भवनको छैटौँ–सातौँ तलामा विगत...
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बरमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।