THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 27 October 2026
रातोपाटी

अक्षय र रवीनाको ‘मोहरा’ पुनः रिलिज हुँदै, बक्स अफिसमा ‘रामायण’सँग भिड्ने

मुम्बई । ९० को दशकमा पर्दामा तहल्का मच्चाएको रवीना टण्डन र अक्षय कुमारको जोडीलाई दर्शकले फेरि एकपटक ठुलो पर्दामासँगै देख्न पाउने भएका छन् ।...

SF

प्रमुख चाडपर्व सकिएपछि आन्दोलनको आँधीबेहरी ल्याउने चर्चा चल्नु विडम्बनापूर्ण छ- भट्टराई

भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलन गर्ने र सरकार परिवर्तन गर्ने विषयमा चर्चा हुन थालेको भन्दै असन्तुष्टि जनाएका हुन्।

SF

टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानडा आयोजना हुने

कार्यक्रम क्यानडाको ओन्टारियोस्थित जर्जटाउनको तन्दुरी टिक्का लाउन्जमा स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि सञ्चालन हुनेछ।

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक...

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र...

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ।...

लुम्बिनीको गरिमा र विवादित नियुक्ति

सार्वजनिक पदमा नियुक्ति गर्दा सरकारले व्यक्तिको योग्यता, अनुभव, निष्कलंक आचरण र संस्थागत आवश्यकतालाई प्राथमिकता दिन्छ कि राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध र आफ्नो अनुकूलताको आधारमा...

युद्धविराम कायम गर्न हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव...

गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त

आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ ।

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति...

दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक

यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते

१० कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा...

वैदेशिक रोजगार ठगी : फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैकिङ्ग कारोवार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।...

सामाजिक सञ्जालमा २७ लाख बढी फलोअर्स भएका ज्योतिषले चुनावमा पाए ३३ मत

नतिजा सार्वजनिक भएपछि बिश्नोईले सामाजिक सञ्जालमार्फत गाउँका मतदातालाई धन्यवाद दिएका छन्। उनले मतदाताको निर्णयलाई सम्मान गर्दै चुनावी नतिजा स्वीकार गरेका छन्।...

कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ घाइते, बाटो पूर्ण रूपमा अवरुद्ध

चितवन । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

युरोपका सडकमा वर्ग संघर्ष

यतिबेला फ्रान्सको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ११९ प्रतिशत पुगेको र जसको ब्याज तिर्न अर्बौं युरो छुट्याउनुपर्छ । युरोपको दोस्रो ठूलो अर्थतन्त्र स्वयं युरोपेली...

SF

कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित पृथ्वी राजमार्ग सडकमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किएका हुन्।

दुई वर्षपछि अमेरिकामा टेनिस कोर्टमा फर्किँदै नाडाल

स्पेनिस टेनिस स्टार राफेल नाडालले व्यावसायिक टेनिसबाट संन्यास लिएको दुई वर्षपछि अमेरिकामा प्रदर्शनी खेल खेल्ने भएका छन्।...

बहुविवाह मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तान र जरिबाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ ।

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगका थिए।...

गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो (तस्बिरहरू)

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो छ। तिहारमा दाजुभाइको गलामा सजिने मखमली माला तयार गर्न किसानहरू बिहानैदेखि...

निर्वाचन चर्चा : तयार छैनन् पाका दल ?

आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने चर्चा छ। संसद्को ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको चुनावमा आफूलाई केन्द्रित गरिसकेको छ।...

पूर्व एफबीआई निर्देशक जेम्स कोमीमाथि तेस्रोपटक आपराधिक आरोप

अमेरिका । अमेरिकी न्याय विभागले पूर्व संघीय अनुसन्धान ब्युरो (एफबीआई) निर्देशक जेम्स कोमीमाथि तेस्रोपटक आपराधिक आरोप लगाएको छ। सन् २०१६ मा एफबीआई निर्देशक रहेका...

सीमाक्षेत्र अतिक्रमणले बढ्दै मानव–हात्ती द्वन्द्व

कोसी प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कोसीमा जंगली हात्तीको आक्रमणबाट १०७ मानिसको ज्यान गएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।