एसियाली खेलकुद: सन्दीप जोरा र लोकेश बमको उत्कृष्ट अर्धशतक, जापानलाई १५० रनको लक्ष्य
टोकियो । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को खेलमा नेपालले जापानसामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →