THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ

झापा। बिर्तामोड नगरपालिका-५ स्थित डेरा गरी बस्ने एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको...

सेयर बजारमा ९.६२ अङ्कको गिरावट, ४ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ। मंगलबार सेयर बजार परिसूचकमा परिसूचकमा सामान्य गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक ९.६२ अङ्कले घटेर २६०३.७१ विन्दुमा बन्द भएको छ। कारोबार...

SF

नेप्सेसँगै घट्यो कारोबार रकम

मंगलबार ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।

उपाध्यक्षदेखि वरिष्ठ नेतासम्मको यात्रा लुम्बिनीसँग जोडियो : विद्यादेवी भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने...

टिपरको ठक्करबाट बालिकाको मृत्यु

जनकपुरधाम। जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि मंगलबार टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको...

क्यानाडाली उत्पादनमा अमेरिकी प्रतिबन्ध

अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ ।

राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार...

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै

मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ ।

९ अंक घट्यो सेयर बजार, कारोबारमा कमी

१३ असोज, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेको छ । सो कमीपछि नेप्से २६०३ अंकमा कायम भएको छ । कारोबार...

सुनचाँदीका गहनामा लाग्ने सीप शुल्क व्यवस्थित गर्न कार्यविधि जारी

विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ।...

झापामा ३६ वर्षपछि २६ परिवारले पाए लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नयाँ सम्बन्ध गाँस्दै हुनुहुन्छ ? यी ‘रेड फ्ल्याग’ लाई कहिल्यै बेवास्ता नगर्नुहोस्

काठमाडौँ । कुनै पनि नयाँ सम्बन्धको सुरुवात अक्सर निकै सुन्दर लाग्छ। निरन्तरको कुराकानी (च्याटिङ), एकअर्कालाई बुझ्ने प्रयास र सँगै बिताएका पलहरूले मनमा नयाँ आशा...

SF

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने आङ्गेलु शेर्पाको घोषणा

नेपाली कांग्रेसका नेता आङ्गेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

अध्यागमनका कम्प्युटर अपरेटरको बदमासी : लक्जम्बर्ग नागरिकको आवासीय भिसा अमेरिकीको नाममा ल्याइयो

महतोमाथि लक्जम्बर्गका नागरिक ‘पाउल क्रिस्टिन्सन पिरेरी गेडिज्ट’को नाममा रहेको नेपालको आवासीय भिसा अमेरिकी नागरिक ‘डिन जे रोबिन्सन’को नाममा ल्याएको आरोप छ ।

एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो लिखित बयान

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले बयान लिएको छ । मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा पुगेर खड्काले लिखित...

राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लमजुङको राइनास नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित औ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु

धनुषामा टिपरको ठक्करबाट मंगलबार एक बालिकाको ज्यान गएको छ ।

SF

भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निश्चित, के गर्छ यो समितिले?

भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुली बन्ने निश्चित भएको छ।

टाउको दुख्नेदेखि थकान लाग्नेसम्म: यी हुन् शरीरमा पानी नपुगेको संकेत

काठमाडौँ । पानी शरीरका लागि अत्यन्त आवश्यक छ। शरीरको तापक्रम सामान्य राख्नदेखि लिएर पोषक तत्त्वहरू पुर्‍याउन र शरीरबाट विकार बाहिर निकाल्नजस्ता महत्त्वपूर्ण कार्यमा पानीको...

SF

प्रतिमा गौतमले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

SF

कलाकार जोडी सविन श्रेष्ठ र अनु शाह बने बुवाआमा

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बुवाआमा बनेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : पूर्वराष्ट्रपति भण्डारी

बुटवल । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन्। एमालेले असोज...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।