THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

रसुवा बाढीमा बगेका शव नवलपरासीमा व्यवस्थापन सुरु

बुटवल । रसुवामा आएको बाढीमा बगेर नारायणी नदी हुँदै नवलपरासी पश्चिम आइपुगेका शवको व्यवस्थापन सुरु गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि सुनवल नगरपालिका–४ स्थित मुलपानी सामुदायिक वनको कोरोना डाँडामा शव व्यवस्थापन थालिएको हो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →