काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक गाडी भीमफेदीमा दुर्घटना
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना भएको छ।
‘वाराणसी’ मा कास्टिङलाई लिएर उठेका प्रश्नमा प्रकाश राज - बहिष्कारले फिल्मको कमाइ रोक्न सक्दैन
मुम्बई । साउथ इन्डियन फिल्म उद्योगका चर्चित अभिनेता प्रकाश राजले आफ्नो करियरमा आठ पटकसम्म बैन (प्रतिबन्ध) भोगिसकेको खुलासा गरेका छन्। फिल्ममेकर एस एस राजामौलीको...
डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । बिहीबार बिहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका...
बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन
उनले उत्पादन गरेका नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर र पथरीलगायत स्थानमा बिक्री हुने गरेका छन्। एउटा नाङ्लोको मूल्य एक सय ३० देखि दुई सय...
मकवानपुरको भिमफेदीमा माइक्रोबस दुर्घटना
मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भिमफेदी सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार...
पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल
२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै...
भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी
मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ। भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी...
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार समितिले बिहीबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैभन्दा महँगो...
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ। नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास...
बक्स अफिसमा ‘रामायण’ को आक्रामक कमाइ, भारतमा ५ सय करोड नाघ्यो
मुम्बई । गत नोभेम्बर ५ मा प्रदर्शनमा आएको चलचित्र ‘रामायण’ ले बक्स अफिसमा आफ्नो दमदार यात्रा जारी राखेको छ। सकारात्मक प्रतिक्रिया र दीपावलीको चाडपर्वको...
कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते
२६ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् घाँटीछिनाबाट...
बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन
तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ।
कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना
आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।
टाइगरको कारमा गोली प्रहार प्रकरण: पाँच आरोपीको म्याद थप
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफको कारमा भएको गोली प्रहारको घटनामा मुम्बई प्रहरीको अनुसन्धान जारी रहेको छ। यसैबिच, बुधबार मुम्बईको विशेष मकोका अदालतले पाँचवटा...
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।...
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको...
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप
देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए।
म्याग्दीका युवाले श्रमदानबाट गरे मोटरबाटो मर्मत
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा स्थानीय युवाहरूको सक्रियतामा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ। तिहार पर्वको अवसर पारेर न्यू देविस्थान...
आज कैदमुक्त हुँदै टोपबहादुर रायमाझी
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज रिहा हुने भएका छन्।...
कहिले फुट्ला एआई बबल ?
अल्फाबेट र एनभिडियाजस्ता दिग्गज प्रविधि कम्पनीहरूको सेयर मूल्यमा हालै आएको तीव्र गिरावटले सन् २००० को डट–कम बबल दोहोरिन सक्ने आशङ्का बढाएको छ। के एआई...
मोडिफाई गरिएका ५६ दुईपाङ्ग्रे सवारी नियन्त्रणमा
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। परिसरले जारी गरेको प्रेस...
श्रमदान गरेर सडक मर्मत
म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।...
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ।...
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।