३ दिनदेखि बन्द कृष्णभीरको सडक खुलाउन यस्तो छ सडक विभागको तयारी
भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको देशकै लाइफलाइन पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड सञ्चालनमा आउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ।...
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →