राज्यमन्त्री चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काट्यो
काठमाडौँ । सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी पौडेल कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । सार्वजनिक बिदामा पास नलिई गाडी चलाएको भेटिएपछि कैलीलीको धनगढीस्थित क्याम्पसचोकमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएर चालकलाई जरिबाना गरेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →