भोकै राखेर हटाउने दबाब, फकाएर बस्ती खाली गराउने सरकारी रणनीति
काठमाडौँ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको गेटबाहिर शनिबार बिहान देखिएको दृश्यले सरकारको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ । शुक्रबारदेखि आश्रयस्थलभित्रको खाना बन्द गरिएपछि र शनिबार बिहान अभियन्ताहरूले बाहिरबाट ल्याएको खानासमेत प्रहरीले भित्र लैजान
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →