ला लिगा अध्यक्षको टिप्पणीपछि तनाव : रियल म्याड्रिडद्वारा तत्काल राजीनामाको माग
म्याड्रिड । स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले ला लिगाका अध्यक्ष हाभियर तेबासको ‘तत्काल राजीनामा’ माग गरेको छ। तेबासले क्लबको व्यवस्थापन र इन-हाउस टेलिभिजनको प्रचार शैलीलाई नाजी प्रचार प्रमुख जोसेफ गोयबल्ससँग तुलना गरेपछि विवाद उत्पन्न भएको हो। तेबासले रियल
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →