विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास
म्याड्रिड । विश्वकप विजेता स्पेनसँग आइतबार राति हुने प्रतिस्पर्धा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र उनको टोलीका लागि आफ्नो प्रगति प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर...
बच्चा खेले पनि पिर, नखेले पनि पिर!
बेलुका बैठकमा बसेर टिभी हेर्ने युग गयो। सबैको हातहातमा मोबाइल छ, जे हेर्न पनि सजिलो छ। यसैले घरको न टिभी चल्छ, न त टेलिफोन...
तेलुगु फिल्मका लोकप्रिय अभिनेता तथा निर्देशक गिरी बाबुको निधन
हैदराबाद । तेलुगु फिल्मका लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक गिरी बाबुको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा शनिबार हैदराबादस्थित एक निजी अस्पतालमा...
कफी विथ करण ९ : अनन्या पाण्डेले गरिन् आफ्ना सबै पूर्वप्रेमीलाई फोन
करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नवौँ सिजनको आगामी भागमा अनन्या पाण्डे र अनन्या बिड्ला एकसाथ देखिने भएका छन् । कार्यक्रममा उनीहरूले...
प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै (भिडियो)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल छन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स...
कर्णालीले गुमायो छैटौँ विकेट, १२.२ ओभरमा ८० रन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले छैटौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर...
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
‘राष्ट्रिय भेला लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने ।
कांग्रेस सभापति थापा र सभामुख अर्याल छठ पुजामा सहभागी
सभामुख डोलप्रसाद अर्याल र कांग्रेस सभापति गगनकुमार थापा आइतबार छठ पुजामा सहभागी हुन बारा र पर्सामा आइपुगेका छ्न।...
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरूमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।...
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
काठमाडौँ । टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्...
कांग्रेस गण्डकी अधिवेशन : मिति तय नहुँदै आकांक्षीहरू दौडधुपमा
प्रदेश अधिवेशनको टुंगो लागेको छैन । तर नेताहरूलाई चुनाव लागिसकेको छ । उनीहरू आफ्नो पक्षमा भोट माग्न र माहोल बनाउन लागिपरेका छन् ।
छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्नुपर्छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले छठ पर्वलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले...
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
अमेरिका । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलो...
एउटै पुरुषलाई आफ्नो पति दाबी गर्दै विमानस्थलमै तीन महिलाबिच कुटाकुट!
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा तीन महिलाले ती पुरुषलाई घेरेर आफ्नो पति भन्दै आफूसँगै घर लैजान खोजेको देखिन्छ।...
९.५ ओभरमै कर्णालीले गुमायो ५ विकेट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले ९.५ ओभरमै पाँच विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार...
विदेश भ्रमणको पारदर्शितामा रास्वपाकै सांसदहरूले उठाए प्रश्न
नेता तथा सांसदहरूको विदेश भ्रमणको विषयलाई लिएर सत्तारुढ रास्वपाभित्र भने प्रश्न उठेको छ । भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे रास्वपाकै नेता...
नागरिकता नियमावली पाँचौँ पटक संशोधन : प्रतिलिपि लिनेदेखि डिजिटल अभिलेखसम्म नयाँ व्यवस्था
नागरिकताको प्रतिलिपि लिन सकिने अवस्था विस्तार गर्नुका साथै नागरिकताको विवरण रुजु गर्ने र अभिलेख सुरक्षित राख्ने प्रक्रियामा समेत नयाँ व्यवस्था गरिएको छ।...
आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी
आन्तरिक राजनीतिमा गठबन्धनको सकस, बाढीपहिरोजस्ता विपत्पछिको आर्थिक दबाब र ‘कोप’ सम्मेलनमा देखिएको कूटनीतिक फितलोपनका बीच दिल्ली पुग्दा उनले नेपालको राष्ट्रिय हितलाई कसरी प्रस्तुत गर्लान्...
प्लेअफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा
प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाबिच एनपीएलमा आइतबार प्रतिस्पर्धा भइरहेको छ ।
विमानस्थलबाट करिब २२ करोड बराबराको लागुऔषधसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब २२ करोड रूपैयाँ बराबरको लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
उनले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु ५५ देखि ६० सम्ममा नजिकैको सहकारीमा बिक्री गर्दै आएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।