मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व संकलन
नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ।
अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख, एकै महिना भित्रिए ७ लाख पर्यटक
२८ भदौ, काठमाडौं । अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन...
बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित
सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ ।...
जनप्रतिनिधिबीच बजेटमा भागबन्डा नमिल्दा बटेश्वरमा अझै भएन बजेट पारित
गाउँपालिकाले गत १० असारमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरे पनि जनप्रतिनिधिबीच बजेट भागबन्डामा कुरा नमिल्दा पारित हुन नसकेको हो ।
मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीमा गएराति भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ।...
धुन्चे पुगेर राहत सामग्री बाँड्दै मिस नेपाल दीपमाला (तस्वीर)
काठमाडौं । मिस नेपाल दीपमाला ढकालले रसुवाको धुन्चेमा पुगेर भोेटेकोशी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेकी छन् । गैरआवासीय नेपाली संघकी पदाधिकारी समेत रहेकी...
ब्रिक्स समिटबारे बाँस्कोटा : चीन-भारत आयोजक हुने, हामीले चिहाउन पनि नपाउने ?
उनले चीन र भारत आयोजक हुने ब्रिक्स सम्मेलनमा नेपालजस्ता मुलुकले समेत चासो राख्नुपर्ने संकेत गर्दै प्रश्न गरेका छन्, ‘चीन–भारत आयोजक हुने, हामीले चिहाउन पनि...
बाढी पहिरोका कारण कहाँ–कहाँ सडक अवरुद्ध छ ? (विवरण सहित)
देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
वीरगञ्ज सडक विस्तार अन्तिम चरणमा
२८ भदौ, वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको...
पृथ्वी राजमार्गकाे शीतल बजार सडक खण्ड खोल्न नेपाली सेनाको काम धमाधम (तस्बिरहरू)
धादिङ । रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम...
कर्णालीका पाँच गन्तव्यमा २१ करोड ३५ लाख, पर्यटन दशकको आधार तयार गर्दै सरकार
कर्णाली प्रदेश सरकारले रारा, काँक्रेविहार, बुलबुले, कुपिण्डे र स्यार्पु संरक्षण तथा विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।
बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारु समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौँदेखिको परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका...
प्रकाश दूतराजले बेनीबाट घोषणा गरे पहिलो नेपाली लोकसंगीत ब्यान्ड
बेनी । गायक प्रकाश दूतराजले नेपाली लोकसंगीतको पहिलो सांगीतिक समूह ‘दूतराज प्रकाश एन्ड लाइनअप’ घोषणा गरेका छन् । संगीतका अन्य विधामा ब्याण्ड गठन गर्ने...
इन्डोनेसियाको २४० यात्रु सवार जहाज बेपत्ता
इन्डोनेसियामा २४० जना यात्रु सवार रहेको ‘भिर्गो ट्रान्सपोर्ट ८’ नामक यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ।...
एमाले कार्यदलको बैठक काभ्रेको पनौतीमा
काठमाडौँ । नेकपा (एमाले) पुनर्गठन कार्यदलको बैठक काभ्रेको पनौतीमा बस्ने भएको छ । बैठकका लागि कार्यदलका सदस्यहरू आइतबार बिहान मात्र काभ्रेको पनौतीस्थित एक होटलमा...
चुक्कीको चिनोले बनायो दुई छोरा अधिकृत
जुम्लाको पातारासी गाउँपालिका–६ घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो फलाइन्।...
काभ्रेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । धुलिखेलबाट...
वियोगमा तडपिएको बस्ती
बाढीले घरआँगन बगाउँदा, आँखाभरि आँसु बोकेर, आफ्ना मान्छे खोजिरहेछन् ती पीडित मनहरू।
हुथीले एन्थ्रोपिकको क्लाउड कोडको सहयोगमा गरे क्षेप्यास्त्र विकास
एन्थ्रोपिकका अनुसार समूहले क्लाउडका विभिन्न संस्करणलाई एउटा इन्जिनियरिङ टोलीका सदस्यजस्तै परिचालन गरेको थियो। एउटालाई कोड लेख्न, अर्कोलाई अनुसन्धान गर्न र तेस्रोलाई पहिलोले लेखेको कोड...
कांग्रेसको महाधिवेशनबारे खुलामञ्चलाई पत्र
प्रिय खुलामञ्च, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनदेखि बन्द सत्रसम्मका कार्यक्रम तिम्रै आँगन परिसरमा गर्ने निर्णय भएको खबरले आज तिमी पक्कै पनि हर्षित भएका छौ...
खाद्यान्न बाली बाँदरबाट जोगाउन नसकेपछि अकबरे खेती
२८ भदौ, वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।