THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
SF
सेतोपाटी

तपाईंको घर कति पुरानो भयो? ५० वर्ष पुगेपछि आफ्नै घरको सुरक्षा जाँच गर्नुपर्ने

घर बनाउँदा नक्सा पास भएको थियो, निर्माण सम्पन्नको प्रमाणपत्र पनि लिइएको थियो। तर त्यसपछि घरको संरचना कस्तो अवस्थामा छ भनेर कहिल्यै जाँच गर्नुभएको छ?

SF

कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु हो- शर्मा

पार्टीमा सभापतिको जति हक हुन्छ, भुइँमा बस्ने कार्यकर्ताको पनि त्यति नै हुन्छ : गगन थापा

‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो । जित्ने मान्छेले सबै कुरा जित्ने, हर्ने मान्छेले सबै कुरा...

SF

मलेसिया जाने कामदारको बायोमेडिकल सेवा बन्द भएको छैन : बेस्टिनेट

काठमाडौँ । मलेसिया जाने कामदारको बायोमेडिकल सेवा अनिश्चितकालका लागि बन्द नभएको बेस्टिनेट (Bestinet Sdn. Bhd.) ले स्पष्ट पारेको छ। हालको व्यवस्थाअन्तर्गत दर्ता बन्द हुनुलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपसभापति शर्माको समसामयिक प्रस्ताव पारित

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ । शर्माले सोमबार पार्टीको समसामयिक प्रस्ताव पेस गरेका थिए...

पाकिस्तानी खेलाडीलाई सोझो सेटमा हराउँदै अभिलाषा प्रिक्वाटरफाइनलमा

काठमाडौँ। नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबाद प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेकी छिन्। पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताअन्तर्गत सर्किट-१ को महिला सिङ्गल्समा अभिलाषाले...

SF

कांग्रेस केन्द्रीय सदस्यमा कृष्णप्रसाद कोइरालाको उम्मेदवारी

कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ :  भीष्मराज आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन् । महाधिवेशन अन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा...

प्रधानन्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाउँदै न्यायाधीशले गरेका थिए इजलास बहिष्कार

प्रधानन्यायाधीश शर्माले आफू नियुक्त भएदेखि नै संवैधानिक इजलासमा रहने वरिष्ठतम न्यायाधीशहरुको विश्वास जित्न सकेनन् । बरु त्यसको साटो आफूखुसी न्यायाधीश छानेर संवैधानिक इजलास गठन...

कांग्रेस उपसभापति शर्माको प्रतिवेदन पारित

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित भएको छ।

मन्त्रिपरिषद् बैठक जारी

२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो । यसअघि सोमबार...

डाकुको हातमा चक्कुले अटोग्राफ दिने बलिउडकी ‘ट्राजेडी क्वीन’

फिल्म निर्माता र निर्देशक केदार शर्माको एउटा बानी थियो – कुनै कलाकारको कामबाट खुसी हुना साथ उनी पुरस्कार स्वरूप दुअन्नी अर्थात् दुई आनाको सिक्का...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महामन्त्री गुरु घिमिरेको सांगठनिक प्रतिवेदन 

जारी १५औं महाधिवेशनमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन आज बन्दसत्र हलले पारित गरेको हो।

SF

'अक्सन फर ए कज’ मार्फत इस्लिङ्टनका एमबिए विद्यार्थीले बाढी पीडित सहयोगका लागि संकलन गरे १ लाख १७ हजार

महामन्त्री गुरु घिमिरेको सांगठनिक प्रस्ताव पारित

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्री गुरु घिमिरेको सांगठनिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ । महाधिवेशनको दोस्रो दिन घिमिरेले पार्टीको सांगठनिक प्रस्ताव पेस...

महामन्त्रीका उम्मेदवार पौडेलको प्रतिबद्धता पत्र : बहसदेखि नीतिसम्म, नीतिदेखि परिणामसम्मका एजेन्डा

मंगलबार आफ्नो राजनेतिक दृष्टिकोण सार्वजनिक गरेका पौडेलले बुधबार महामन्त्री उम्मेदवारका रुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।...

एआई ल्यापटप सार्वजनिक गर्दै माइक्रोसफ्ट र एनभिडिया

सान फ्रान्सिस्को । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट र एनभिडियाले एआईमा आधारित नयाँ ल्यापटप सार्वजनिक गर्ने तयारी गरेका छन् । बुधबार सान फ्रान्सिस्कोमा हुने कार्यक्रममा...

कांग्रेसको आर्थिक प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । महाधिवेशनको दोस्रो दिन श्रेष्ठले पार्टीको आर्थिक प्रतिवेदन...

आङदेम्बेले भने- मुलुकलाई युक्रेन बनाउन सक्छन्, यस्तो बेला कांग्रेस टुट्न–फुट्न हुन्न

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।

आङ्देम्बेको प्रस्ताव :  मुलुक बनाउने कांग्रेस बनाऔं

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको अनुहार मात्र बदलेर जनताको चाहाना र मुलुकको आवश्यकता पुरा नहुने बताएका छन् । जारी महाधिवेशनको...

कञ्चनपुरमा गड्डाचौकीबाट भन्सार छलेर ल्याइएको भारतीय स्कुटरसहितका सामान बरामद

२१ असोज, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकी सीमावर्ती क्षेत्रमा भन्सार छली नेपाल ल्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा...

कांग्रेस कोषाध्यक्षको प्रतिवेदन पास

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कोषाध्यक्षको प्रतिवेदन पास भएको छ।

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।