प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गतका विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →