जलवायु न्याय : सहानुभूतिबाट प्रमाण र परिणामको बाटो
जलवायु विपद्पछिको अवस्थामा अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति, ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता प्राप्त हुनु आफैँमा महत्त्वपूर्ण पक्ष हो । तर, सहानुभूति मात्रै पुनर्निर्माण हुन सक्दैन, ऐक्यबद्धता आफैँमा क्षतिपूर्ति होइन र प्रतिबद्धता मात्र वास्तविक सहयोगको विकल्प बन्न सक्दैन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →