तस्बिरमा हेर्नुहोस् बटुकहरूको जनैपूर्णिमा
काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले बिहानै स्नान गरेर पूजापाठसहित व्रत सुरु गरेका छन् । आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →