THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
रातोपाटी

शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा...

SF

दसैंका लागि सिँगारिँदै गाउँका घर (तस्बिरहरू)

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति...

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले के भने ?

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा...

मिथिलाको मौलिक धार्मिक परम्परा ‘बेलतोडी’ सम्पन्न, राजदेवी मन्दिरमा भक्तजनको चहलपहल

मिथिलाञ्चलको विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको ‘बेलतोडी’ विधि जनकपुरधामसहित मिथिलाका विभिन्न क्षेत्रमा सम्पन्न भएको छ ।...

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

SF

पृथ्वीनारायण शाहले काठमाडौं जित्नुअघि कहाँबाट ल्याइन्थ्यो फूलपाती?

पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नुअघि यहाँका मल्ल राजाहरूले दसैं कसरी मनाउँथे? उनीहरूको दरबारमा फूलपाती कहाँबाट आउँथ्यो?

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत...

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिबार बिहान भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । ढाकास्थित अग्नि...

पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै किन पुग्यो प्रहरी टोली ?

स्रोतका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो । मोबाइलमा सम्पर्क नभएपछि उनलाई जानकारी गराउन प्रहरी टोली घरमा पुगेको हो ।

‘दशैं मनाउन घर छ न आफन्त’

पहिले दशैंका बेला गाउँबस्तीमा चहलपहल हुन्थ्यो । विदेश गएकाहरू घर फर्किन्थे । काठमाडौंमा बस्नेहरू गाउँघर पुग्थे । पिङ हालिन्थे । तर, यसपालि बाढी प्रभावित...

नौरथामा बढ्यो केराको माग

भारतबाट केरा ल्याउन रोक लगाइएपछि कपिलवस्तुका फलफूल व्यापारीले नवलपरासीको त्रिवेणीबाट केरा ल्याउने गरेका छन्।...

विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ । असोज ११ गतेदेखि...

बीपीको हौसला र महेन्द्रको रोजाइ : कृष्ण पाउरोटीको ७ दशक लामो कथा

कृष्ण पाउरोटी नेपालकै पहिलो पाउरोटी उद्योगका रूपमा स्थापित छ। वि.सं. २००५ सालमा नेपालमा पहिलो पटक पाउरोटी उद्योग खुलेको थियो, जसको श्रेय कृष्णबहादुर राजकर्णिकारलाई जान्छ।...

SF

कोइलाखानीले बोकेको मानव सभ्यताको कथा

श्याम सिंघकले लेखेको 'कोइलाखाद' नेपाली जातिको बसाइँसराइको गति नाप्ने कथाले भरिएको उपन्यास हो।

SF

पत्रकार किशोर श्रेष्ठलाई प्रहरी कार्यालयबाट फर्काइयो

SF

नाम फरक, पहिचान उस्तै, भ्रमको मूल्य उपभोक्तालाई

यहीँबाट उपभोक्ता अधिकारको गम्भीर प्रश्न सुरू हुन्छ।

क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने

३१ असोज, काठमाडौं । ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । ओमानको...

अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित

३१ असोज, धादिङ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा सम्मानित भएका छन् । धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा खतिवडालाई सम्मान...

साइबर ब्युरोमा छलफलपछि घर फर्किए किशोर श्रेष्ठ, हिमेश पन्त प्रेस काउन्सिल जाने

छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् भने पन्त जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् ।...

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटो/भिडियो)

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने त्रिवि क्रिकेट मैदानको स्फेरिकल भ्यू ।

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले प्रस्तुत गरेको २५७ रनको चुनौतीपूर्ण लक्ष्य...

शङ्कास्पद अवस्थामा हर्कुको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...

किशोर श्रेष्ठ र हिमेश पन्तबिच छलफल टुंगिएन, अर्को पटक फेरि बोलाइने

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तबिचको छलफल सकारात्मक भएको छ । नेपाल प्रहरीको साइबर...

गगनलाई उदय शमशेरको शुभकामना : कांग्रेसलाई एक ढिक्का बनाउनु आजको आवश्यकता

राणाले पार्टीको रूपान्तरण अभियानलाई सफल बनाउँदै कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउन सबैको साझा दायित्व रहेको बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।