बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो: सांसद घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद घिमिरेले यस्तो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →