पार्टीको बैठकमा सहभागी हुन च्यास पुगे ओली, १२ तस्बिरमा हेर्नुहोस्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । एमालेको स्थायी कमिटीको दोस्रो...
आगामी आईपीएल नखेल्ने ट्राभिस हेडको निर्णय
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ मा सनराइजर्स हैदराबाद (एसआरएच) को चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’ अर्थात् ट्राभिस हेड र अभिषेक शर्माको साझेदारी देख्न...
पदभन्दा ठूलो पौरख: अभावबाट अवसरसम्म र संघर्षबाट स्वनिर्माणसम्मको जीवनयात्रा!
मेरो आग्रह यति मात्र हो—पाठकले यो पुस्तकमा एउटा पूर्वउपसचिवको पदको कथा मात्र नभेटून्; पदसम्म पुग्नुअघि र पदबाट बाहिरिएपछि पनि निरन्तर चलिरहने मानिसको संघर्ष, परिवारको...
आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित
१ मंसिर, काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस...
स्थायी कमिटी बैठकका लागि च्यासलमा एमाले नेताहरू
पूर्वराष्ट्रपति तथा वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित नेताहरू च्यासल आइपुगेका हुन्।
दुबईमा के गर्दैछन् गृहमन्त्री गुरुङ ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ हाल संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् । दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गुरुङ त्यहाँ...
नेपालभित्रै महिला र श्रमिकहरू बेचबिखनमा परिरहेका छन् : सांसद विक
१ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले मानव बेचबिखनको समस्या विदेशमा मात्रै नभएर नेपालभित्रै पनि रहेको बताएकी छन् । उनका अनुसार...
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
दाङ। दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका अनुसार आर्थिक...
शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम
यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ।...
शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम
काठमाडौँ । यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ...
भारतका भत्किएका सडक र अव्यवस्थित जग्गा अभिलेख सुधार्दै एआई स्टार्टअप
नयाँदिल्ली । सन् २०२० मा सञ्जय मन्डवा व्यक्तिगत जग्गा विवाद समाधान गर्न अमेरिकाको सिकागोबाट भारतको दक्षिणी सहर चेन्नई पुगेका थिए । त्यसपछिका केही महिना...
‘सरकार पाँचै वर्ष चलोस्, लोकतन्त्र र संविधान मिचिए सडकमा आउन एमाले तयार छ'
काठमाडौँ । नेकपा एमालेले बुधबारदेखि काठमाडौँमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । पालिका कमिटीका पदाधिकारी र स्थानीय तहका प्रमुख–उपप्रमुखदेखि केन्द्रीय कमिटीका पदाधिकारी र संघीय...
छठघाटमा ठूलो आवाजमा डिजे बजाउने पाँच जना पक्राउ
जनकपुरधाम । छठघाटमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण तथा सार्वजनिक स्थलमा अशान्ति फैलाएको आरोपमा प्रहरीले पर्सामा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला...
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
१ मंसिर, सर्लाही । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला...
इन्फान्टिनोविरुद्ध खनिए क्लप, ‘सेप ब्लाटरभन्दा पनि खराब अवस्था आयो’
म्युनिख । जर्मनीको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योर्गन क्लपले विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोको कडा आलोचना गर्दै नेतृत्व परिवर्तनको माग...
जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार कैदी पक्राउ
जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका...
स्थायी कमिटीको बैठकमा सहभागी हुन नेताहरू च्यासलमा, तस्बिरहरू
काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो...
बर्लिनमा युक्रेनको सुरक्षा र पुनर्निर्माणबारे निर्णायक वार्ता हुँदै
रोचक संयोग के छ भने, बर्लिनमा वार्ता भइरहेकै दिन बिहीबार चीनको सेन्जेनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग...
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । एमालेको स्थायी...
विदेश पुर्याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल
१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने...
रास्वपा सहप्रवक्ता भन्छन्- अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न दिन्नौं
‘म तपाईँलाई यत्ति भन्छु- जस्ट इनकेस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्यो भनेपनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।