बिहारमा अनियन्त्रित बस भीडमा पस्दा पाँच जनाको ज्यान गयो, थप पाँच घाइते
बिहार । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लामा अनियन्त्रित बस भीडमा पस्दा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। बेतिया–लौरिया...
ट्रम्पको ७५ देशका आप्रवासीलाई भिसा रोक्ने नीति अदालतद्वारा खारेज
म्यानहटन । अमेरिकाको म्यानहटनस्थित संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न लगाएको रोक खारेज गरेको छ। दक्षिणी जिल्ला...
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु
बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ।...
एआई डाक्टरको विकल्प वा व्यापारिक प्रपञ्च ?
आर्या राओ र मार्क सुची प्रत्येक केही हप्तामा, एआईले डाक्टरको बराबरी गरेको, डाक्टरलाई जितेको, वा अन्ततः डाक्टर बन्न तयार भएको घोषणा गर्ने अर्को समाचारको...
सात वर्षीय छोरालाई माउन्ट फुजीमा एक्लै छाड्ने बुबाले मागे माफी
जापान । एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापर्वाहीबारे चेतावनी दिएको छ । शिजुओका प्रान्तका...
रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु
६ भदौ, काठमाडौं । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ...
यसरी चलाइँदै छ हेटौँडा कपडा उद्योग (तस्बिरहरू)
काठमाडौँ । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएसँगै ३ वटा लुम सञ्चालन गरिएको छ । अन्य...
गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्
६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानको काम गर्न दिन आग्रह गरेका छन् । तीन वर्षीया गरिमा चौधरीको...
जनकपुरमा गुठी अतिक्रमणविरुद्ध डोजर एक्सन : पहिलो चरणमा ५० पोखरी खाली गराइँदै
मधेस प्रदेशका राजधानी जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ।
गरिमाका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ : प्रवक्ता श्रेष्ठ
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तीन वर्षीया बालिका गरिमा चौधरीका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्।...
राष्ट्रपति पौडेलले बंगलादेशका राष्ट्रपतिलाई दिए बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका २३औं राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकामा उनलाई बधाई दिएका छन्।
‘मायालु’मा भित्रिइन् आकृति
काठमाडौँ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा आकृति बुढाथोकी मुख्य भूमिकामा देखिने भएकी छन् । निर्देशक पौडेलले फिल्मको मुख्य भूमिकामा बुढाथोकीलाई अनुबन्धित...
श्रीलङ्काको टेलिकम कम्पनी ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’
६ भदौ, काठमाडौं । एआई-आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति जनाएको छ । टिङटिङले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार...
होस्टलमा युवक हत्या प्रकरण : थप पाँच जना पक्राउ, एक फरार
गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।...
हतियार खरिद र ओसारपसारको हैरानी
विभिन्न सुराकीमार्फत हतियारका कालोबजारियासम्म पुगेर किनेका रिमोल्बर, ग्रिनेड, राइफलका गोली कहिले त जीउमा बाँधेर बाहिरबाट ज्याकेट लगाएर हिँडिन्थ्यो । यस्तो काम नोना भाउजूले समेत...
‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक
काठमाडौँ । फिल्म ‘बुकी’को गीत ‘तनमनमा भलिबल’ सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशन रहेको फिल्मको गीतमा मोहन केसीको शब्द,...
सप्तरीमा तस्करलाई पक्राउ गरेर छोडेको आरोप लागेका सईको जिम्मेवारी खोसियो
६ भदौ, सप्तरी । सप्तरीमा सामानसहित पक्राउ परेका तस्करहरूलाई प्रहरी कार्यालयबाटै छाडेपछि विवादमा परेका इलाका प्रहरी कार्यालय बोदेबरसाईनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई)...
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो
जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ।...
यस्तो कठोर न्याय होस्, फेरि कसैले यस्तो जघन्य अपराध गर्ने सोचसम्म राख्ने आँट नगरोस् : अनमोल केसी
अभिनेता अनमोल केसीले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।...
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि, १६ टोलीबिच प्रतिस्पर्धा
काठमाडौँ । पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ। ई स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोर्ट्स काउन्टीको संयुक्त...
मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन
कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह पोखराबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा...
ललितपुरका खेतबारीमा छायो हरियाली, धान गोडमेलमा व्यस्त बने किसान
ललितपुर । मनसुन सक्रिय भएसँगै समयमै रोपाइँ सकिएका ललितपुरका खेतबारी अहिले हरियाली बनेका छन्। भदौ लागेसँगै स्थानीय किसान यही हरियो धानबारीमा गोडमेल गर्न व्यस्त...
बंगलादेश ६४ रनमै अलआउट, स्टार्कको घातक बलिङ
अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाहुना टोली बंगलादेश मात्र ६४ रनमा अलआउट भएको छ।...