‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’
झापा । जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका बाहुनडाँगी क्षेत्रका बासिन्दाले मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने बताएका छन्...
सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबिचको सहकार्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताएका छन् ।...
१० बजे १० समाचार : फेरिए रवि, राप्रपाका तीन सांसद पदमुक्त, ओलीको ‘अब्जेक्सन’
आज २०८३ भदाै ८ गते साेमबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। शङ्करको प्रतिवेदनमा...
३० रुपैयाँ किलोमा बन्दा बेच्न ४ सय रुपैयाँ खर्च
जुम्लाको पातारासी–५, माथिल्लो लोर्पा गाउँकी ४५ वर्षीया जालरुपा बुढा हरेक साता डोकोमा बन्दाकाउली बोकेर सदरमुकाम खलंगा झर्छिन्।...
रास्वपासहित चार दलका नेता-सांसदलाई छुट्टाछुट्टै प्रशिक्षण, एनडीआईको समन्वय
संसद् र सडकमा सधैं राजनीतिक जोडघटाउ र आरोप-प्रत्यारोपमा व्यस्त रहने नेपालका प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला भने ‘विद्यार्थी’ बनेका छन्।
प्रहरीले भन्यो: राष्ट्रिय परिचयपत्रका नाममा आउने शंकास्पद लिंक नखोल्नुहोस्, ठगिएला
नेपाल प्रहरीको साइबर ब्यूरोले यस्तो सन्देशमा विश्वास नगर्न र शंकास्पद लिंकमा क्लिक नगर्न आग्रह गरेको हो।...
उपभोक्ता आफैं सचेत नभएसम्म बजारको ठगी रोकिँदैन
बजारमा जाँदा उपभोक्ता आफूले किनेको वस्तु गुणस्तरीय छ कि छैन, लेबलमा सही विवरण छ कि छैन र आफू ठगिएमा कहाँ उजुरी गर्ने भन्ने विषयमा कति सचेत छन् ?
सत्य-स्वरुपले जमाए आचार्य संगीतको बैठकी
भारतमा रवीन्द्रनाथ टैगोरका रचनालाई रवीन्द्र संगीत भनिएझैं के भक्तराजका संगीतलाई आचार्य संगीत भनिएला ? सायद यो प्रश्नको जवाफ सत्य स्वरुपको निरन्तरतामा भेटिने छ ।
यमुनामाईका प्रशासकीय अधिकृत यादवको निधन
रौतहटको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको निधन भएको छ।
नारायण जोशीको ३ विकेटमा नेपाल ए टोलीले होबार्ट एकेडेमीलाई हरायो
नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियाको डार्बीनमा भइरहेको टी-२० सिरिजमा पहिलो जित निकालेको छ।
सरकारको करदाता पुरस्कारले यसरी बदल्दैछ बजार र उपभोक्ता बानी
बिल माग्नुलाई केवल पुरस्कार जित्ने अवसरका रूपमा मात्र नभई, सुशासन र पारदर्शी अर्थतन्त्र निर्माणमा एक जिम्मेवार नागरिकको कर्तव्य हो भन्ने चेतना हरेक उपभोक्तामा विकास...
१९२३ को सन्धि : नेपाललाई विश्व समुदायमा प्रवेश गराउने कूटनीतिक द्वार
राणा शासनपछिका प्रजातन्त्र र राजतन्त्र दुवैले राणा निरङ्कुशताका बीचमा प्राप्त प्रभावशाली उपलब्धिलाई पर्याप्त श्रेय दिन स्वाभाविक अनिच्छा देखाए । राजनीतिक कार्यकर्ता, नेतृत्व र दलहरूमाथि...
टिचिङमा स्वास्थ्य परीक्षण गराएर निवास फर्किए सभामुख
सभामुख डीपी अर्याल नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन्।
भारतमा फेरि सडकमा उत्रिँदै कक्रोच पार्टी
सीजेपीले सेप्टेम्बर ५ मा इन्डिया गेटदेखि दिल्ली प्रहरी मुख्यालयसम्म शान्तिपूर्ण युवा मार्च गर्ने बताएको छ ।
मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’
गोरखा । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी...
नेपालमै बनेको ‘यात्री पी-२’ सार्वजनिक, १५७ किलोमिटरसम्म रेन्ज (फोटो फिचर)
सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो ।
विमानस्थलबाट ७२ लाख मूल्य बराबरका अवैध सामग्री र सुनसहित दुई जना पक्राउ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ।...
इरान धराशायी बनेको राष्ट्रपति ट्रम्पको दावी, व्यापक ‘आर्थिक प्रतिबन्ध’ को चेतावनी
वासिङ्टन डीसी । इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब...
जघन्य हत्या र बलात्कार घटनामा मृत्युदण्ड सजाय सम्भव छ ?
काठमाडौँ । नेपालमा बलात्कार र जघन्य अपराधका घटना बाहिर आएपछि सामाजिक सञ्जालदेखि सडकसम्म एउटै नारा लाग्ने गर्छ– हत्यारालाई फाँसी दे । पीडित परिवारलाई न्याय...
एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै
नाबालिकाको हकमा अधिकांशजसो चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति...
इरान पुगे पाकिस्तानी सेनापति, प्रमुख नेताहरूसँग भेटवार्ता गर्ने
तेहरानमा मुनिरले इरानका शीर्षस्थ नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । पछिल्लो छ महिनामा मुनिरको यो चौथो तेहरान यात्रा हाे ।
संसद्मा एक स्वर : बलात्कारविरुद्धको कानुन अपर्याप्त
राजनीतिक विषय र सरकारका कतिपय नीतिमा सत्तापक्ष र प्रतिपक्ष संसद्मा आमनेसामने हुन्छन् । तर सोमबार प्रतिनिधिसभामा जुनकुनै समयमा बोल्ने सबै सांसदले एउटै कुरा उठाए–...
ओली चलायमान हुँदा विष्णु पौडेल मौन
फागुनको आम चुनावमा एमालेको ठूलो पराजयपछि विष्णु पौडेलले सबैभन्दा पहिले नेतृत्व परिवर्तनको नारा दिएका थिए । त्यसबेला मौन ओली यतिबेला सक्रिय छन् । अनि...
विधान विपरीत नियमन अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा सहकारीको खर्बौं बचत संकटमा
सहकारी ऐन २०७४ ले नियमन अधिकार प्रदेश र स्थानीय तहलाई पनि दिएको छ । तर, सहकारीका सञ्चालकले बचतकर्ताको २ खर्बभन्दा बढी निक्षेप फिर्ता नगर्दा...
गरिमा ह’त्या प्रकरण- दुई नाबालकसहित हालसम्म पक्राउ परे ९ जना, को- को हुन् ?
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाबालकसहित ९ जनालाई पक्राउ गरेको छ।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।