कर्णाली प्रदेश उसु सङ्घको अध्यक्षमा शाही निर्विरोध
काठमाडौँ । गोविन्दबहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेश उसु सङ्घको नयाँ कार्यसमिति निर्वाचित भएको छ । सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश उसु सङ्घको दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कर्णाली प्रदेशका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →