THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026
SF
सेतोपाटी

'बाटुलो जून' बन्यो अनमोलको करिअरकै ठूलो ओपनिङ गर्ने फिल्म, नन-सिक्वेलमा पनि नयाँ रेकर्ड!

अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून'ले ठूलो ओपनिङ गरेको छ।

SF

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

चितवन । भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान...

SF

'बाटुलो जून'का दृश्य सामाजिक सञ्जालमा अपलोड गर्नेविरूद्ध साइबर ब्युरोमा उजुरी

निर्माण कम्पनी सनराइज पिक्चर्स प्रालिले शुक्रबार सम्बन्धित प्रयोगकर्ताको प्रमाणसहित साइबर ब्युरोमा उजुरी दर्ता गराएको हो।

यौन अपराधमा दोषी ठहरिएपछि रसेल ब्रान्डको फेसबुक र इन्स्टाग्राम अकाउन्ट मेटाले हटायो

लण्डन । प्रविधि कम्पनी मेटाका विभिन्न प्लेटफर्ममा रहेका रसेल ब्रान्डका सामाजिक सञ्जाल अकाउन्टहरू बन्द गरिएका छन् । ५१ वर्षीय पूर्वमनोरञ्जनकर्मी ब्रान्डलाई यही हप्ताको सुरुमा...

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।...

नारायणी नदीकिनारामा ‘दुर्व्यसनी’ बढ्दै

नवलपुर । नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरु बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बन्दै गएको नवलपरासी...

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्...

आठ वर्ष पुरानो ‘बल टेम्परिङ’ काण्ड फेरि चर्चामा, कमिन्सले भने : ‘पूर्ण बकवास’

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पूर्व टोली साथी उस्मान ख्वाजाले स्यान्डपेपर काण्डबारे लगाएको आरोपलाई ‘१०० प्रतिशत गलत’ र ‘पूर्ण बकवास’ भन्दै कडा अस्वीकार गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रास्वपाका २० नेताले चीन भ्रमण गर्दै

२७ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता चीन भ्रमणमा जान लागेका छन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २०...

लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप नबस्ने महामन्त्री पौडेलको चेतावनी

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार...

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।...

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको...

पूर्वी हिमालयमा फेला परे भ्यागुताका पाँच नयाँ प्रजाति

नयाँ दिल्ली । भारतको पूर्वी हिमाली क्षेत्रमा वैज्ञानिकहरूले सिङ भएका साना भ्यागुता (हर्न्ड फ्रग) का पाँच नयाँ प्रजाति फेला पारेका छन्। यो अनुसन्धानसँगै ‘जिङ्गोफ्रिस’...

पोखरामा सुरु भयो छठको तयारी, ५ वटा घाटमा १५ सय व्रतालुले गर्दैछन् सूर्यको आराधना

पोखरा । छठ पर्व नजिकिएसँगै पोखरामा पनि छठको रौनक र तयारी तीव्र पारिएको छ । तराई–मधेसमा मुख्य रूपमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा पोखरामा...

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

पुल निर्माण सम्पन्न गरी मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने निर्देशनालयका निर्देशक महतोले बताए ।

एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षा

काठमाडौँ । नेकपा एमालेले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद हारपछि नेता तथा कार्यकर्तामा छाएको निराशा र संगठनात्मक अराजकता...

ल्यान्डफिलसाइट निर्माण गर्न २५ सय रूख कटान

भरतपुरको ल्यान्डफिलसाइट निर्माणका लागि २ हजार ५०६ वटा रूख कटान गरिएको छ।

‘कलाकार बन्ने कोसिस अझै गरिरहेको छु’

‘दाह्री बा’ भन्ने बित्तिकै जो कोहीको मानसपटलमा आउने नाम हो– कलाकार सुरवीर पण्डित । लामो समयदेखि फिल्म, टेलिफिल्म, म्युजिक भिडियोदेखि नाटकसम्म छाइरहेका कलाकार पण्डितको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एलिस हुआङ चिनियाँ जासुस हुन् कि होइनन् ? अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुग्न सकेन

वासिङ्टन । अमेरिकी प्रविधि कम्पनी एनभिडियासँग जोडिएर चर्चामा आएकी सिंगापुरस्थित व्यवसायी एलिस हुआङ चिनियाँ जासुस हुन् वा होइनन् भन्ने विषयमा अमेरिकी न्याय विभाग अझै...

छठको निर्जला व्रत : लामो उपवासमा शरीरभित्र के-कस्ता परिवर्तन आउँछन्?

काठमाडौँ । दीपावलीको छैटौँ दिन छठ महापर्व मनाइन्छ। यस वर्ष शुक्रबारदेखि ‘नहाय-खाय’ सँगै छठ पूजाको सुरुवात हुँदैछ। छठ आस्था, श्रद्धा र कठिन तपस्याको प्रतीक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।