‘अमेरिका र इजरायलसँगको युद्धका क्रममा इरानमा ६ लाखले रोजगारी गुमाए’
अमेरिका र इजरायलसँगको युद्धका कारण थप आर्थिक संकटको जोखिम बढिरहेका बेला इरानमा ऊर्जा अभावले औद्योगिक उत्पादन घटेको र करिब ६ लाखले रोजगारी गुमाएको एक सांसदले बताएका छन् । सांसद नस्रोल्लाह पेजमानफारले खनेह मेल्लत समाचार एजेन्सीसँग कुरा गर्दै प्राकृतिक ग्यासको अभाव जारी रहे अझै १० लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाउनसक्ने चेतावनी दिए । विद्युत् उत्पादन केन्द्रहरूमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →