पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ।...
कांग्रेसमा महाधिवेशनका लागि दुई समानान्तर कार्यतालिकाले बागमतीमा कस्तो प्रभाव ?
मकवानपुर । नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समूहले अलग–अलग महाधिवेशन गर्ने परिस्थिति सिर्जना भएको छ । केन्द्रदेखि तल्लो तहसम्म देखिएको यो ध्रुवीकरणले...
रुकुम पश्चिम जिप दुर्घटनाप्रति शर्माद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले आइतबार रुकुम पश्चिममा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत...
२०४२ सालको रसुवागढी : कालापानी जस्तै लाग्थ्यो
त्रिशूलीबाट हिँडेर ४ दिनमा पुगिने २०४२ सालताका टिमुरे निकै दुर्गम थियो। तल छिँडीमा खुला दिसापिसाब हुन्थ्यो, माथिको तलामा सीमा प्रशासन कार्यालय थियो। सधैं रेडियो...
जिम जान नपाए पनि यसरी घरमै बनाउन सकिन्छ आकर्षक बाइसेप
स्वास्थ्य राम्रो बनाउनका लागि नियमित व्यायाम गर्नु अत्यावश्यक छ । प्रायगरी शहरमा बसोबास गर्ने र निक्रिय जीवनशैली भएका व्यक्तिहरू शारीरिक कसरतका लागि जिम जाने...
अबका प्रतिगामी र स्वतन्त्रताविरोधी कदम लामो समयका लागि हुँदैनन् : ओली
‘अबका प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रताविरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्,’ ओलीले भने ।
ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपतिले के भने ?
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले अहिलेको अवस्थामा ब्रिक्सलाई अग्रगामी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । शनिबारदेखि भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा आफ्नो...
जनविरोध र अत्याचारी शासकको नाश हुन्छ, अहिलेकाले पनि बुझ्नुपर्यो : ओली
२८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् । छापा माध्यमका...
एमसिसीअन्तर्गत १८ किमि प्रसारण लाइन निर्माण सकियो, शिलान्यास गरेको ९ महिनामा नै काम पूरा
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि नेपाल सरकारले गठन गरेको निकाय हो।
८ दिन हिरासत बसेर छुटे कांग्रेस अनुशासन समिति संयोजक तारामान गुरूङ
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरूङ ८ दिन हिरासत बसेर छुटेका छन्।
सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउन संसद्मा सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौँ । प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहितको ‘सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव’...
ओली भन्छन् : सत्यको पक्षमा छौँ, फेरि जित्छौँ
उनले आफ्नो आवाज र अधिकारका लागि संघर्षरत पक्षलाई धैर्यताका साथ निरन्तर अघि बढ्न आग्रह गर्दै एमालेले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।...
विश्वव्यापी आपूर्ति दबाबबिच सिरियामा इन्धनको मूल्य बढ्यो
काठमाडाैँ। विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी...
बाढीले क्षतिग्रस्त महादेव फाँट–छबिसे सडक यसरी हुँदैछ मर्मत
धादिङ । रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छबिसे सडकको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ।...
ग्लोबल साउथको ब्रिक्सप्रति विश्वास बढेको छ : नरेन्द्र मोदी
मोदीले भने, ‘किनकि यहाँ उनीहरूको आवाज सुनिन्छ, उनीहरूका अनुभवलाई सम्मान गरिन्छ र उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर समाधान तयार गरिन्छ ।’
कांग्रेस १५ औं महाधिवेशन- ३५ वर्षमुनिका युवाहरूको प्रतिनिधित्व वडादेखि केन्द्रसम्मै सुनिश्चित
विशेष महाधिवेशनबाट गगन थापा सभापति बने। सोही महाधिवेशनले विधान संशोधन गरी पार्टीका हरेक निकायहरूमा ३० वर्षमुनिका युवाहरूको पनि प्रतिनिधित्व सुनिश्चित गरेको छ।
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
कैलाली । कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन...
इटहरीमा ‘ह्विलचेयर रन २.०’, झापाका प्रज्वल प्रथम
सुनसरी । इटहरीमा सम्पन्न ‘द ह्विल्स अफ होप–ह्विलचेयर रन २.०’ प्रतियोगितामा झापाका प्रज्वल योङ्गहाङ प्रथम भएका छन्। इटहरी जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ अन्तर्गत आइतबार...
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकारको प्रतिगामी र स्वतन्त्रता विरोधी कदम धेरै लामो समय नटिक्ने बताएका छन् । एमाले...
विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन व्यस्त मूर्तिकार, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त छन् । विश्वकर्मा पूजाका लागि अर्डर र बुकिङ आएसँगै...
पछिल्लो समय काठमाडौँ सुध्रिँदैछ : हरिवंश आचार्य
काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विगत ५० वर्षदेखि बिग्रँदै गएको काठमाडौँ पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बन्ने दिशामा अघि बढेको बताएका छन्...
चीन फर्किए राष्ट्रपति सी, ‘बृहत्तर ब्रिक्स’का लागि पाँच पहल प्रस्ताव
चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको अध्यक्षतामा नयाँ दिल्लीमा भएको दुई दिने ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार चीन फर्किएका छन्।...
इन्डोनेसिया : डुबेको जहाजबाट १०३ जनाको उद्धार, १४० जना अझै बेपत्ता
इन्डोनेसियामा यात्रुवाहक जहाज डुब्दा बेपत्ता भएका १४० जनाको खोजी भइरहेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।