THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
रातोपाटी

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि बानियाँविरुद्ध पक्राउ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

दुई दिन लम्बिँदा पनि कोप–३१ मा सहमति जुटेन, अहिलेसम्मको अन्तिम मस्यौदामा नेपालले के पायो?

टर्कीको अन्ताल्यामा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा दुई दिन लम्बिँदा पनि अन्तिम सहमति जुट्न सकेको छैन।

हेल्मेटभित्र लुकाएर ल्याएको लागूऔषधसहित पाल्पामा युवक पक्राउ

बुटवल । पाल्पामा हेल्मेटभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का २१ वर्षीय मुस्कान छम्त्याल रहेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कटुवा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला पक्राउ

जनकपुरधाम । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोलकी करिब ४० वर्षीया...

SF

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

उनका अनुसार, चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल...

प्रधानमन्त्री बालेन इन्दिरा गान्धी विमानस्थलमा अवतरण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली...

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय

सीमा विवादको विषय सुरुदेखि नै उठाउने कुरा चलिरहेको भए पनि आज अचानक सबै विषय लगभग तय भइसक्दा सीमा विवादको विषय नसमेटिएको परराष्ट्र मन्त्रालयका एक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

खैरो हेरोइनसहित ९ जना पक्राउ, एउटा समूहको सञ्जाल ध्वस्त

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले भारतबाट मधेश प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म खैरो हेरोइनको अवैध ओसारपसार गर्ने गिरोहलाई पक्राउ गरेको छ । लामो अनुसन्धान र...

SF

विश्वभर कम्युनिस्ट जनमत बढ्दै छ, नेपालमा पनि बढाउँछौं– वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पुँजीवादी व्यवस्था संकटमा परेको र विश्वभर कम्युनिस्ट, वामपन्थी तथा समाजवादी विचारप्रति आकर्षण बढ्दै गएको बताएका छन्।

अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्।

माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

उनीहरूलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नै घरको भान्सामा जन्मिएर तरक्कीको उचाइमा ‘भोला फुड्स’

श्वेताको अगुवाइमा भोला फुड्सले दैनिक ६ सयजनाका लागि कर्पोरेट गृहहरूमा ब्रेकफास्ट र लन्च उपलब्ध गराइरहेको छ । त्यतिमात्र होइन, कसैको घरमा हुने जमघट, बर्थडे...

भारत पुगे प्रधानमन्त्री बालेन

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट उडेका उनी ३ बजेर १८ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

देउवा पक्षको जनसम्पर्क समिति क्यानडाको सभापतिमा रावत र स्पेनमा कार्की

देउवा पक्षले गरिरहेको १५ औं नियमित महाधिवेशनका क्रममा दुवै जनसम्पर्क समितिमा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो ।

दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को अन्तिम खेल तालिका र आयोजना स्थल टुङ्गो लागेको छ । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही...

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

विमानस्थलको एप्रोन क्षेत्रमा र्‍याम्प ज्याकेटविना कुनै कर्मचारी वा अधिकारी जान मिल्दैन, तर कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता...

SF

बहराइनमा इरानको हवाई हमला, औद्योगिक क्षेत्रमा आगलागी

बहराइनको गृह मन्त्रालयले सुरुमा सम्भावित खतराको सूचना जारी गर्दै सर्वसाधारणलाई नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

SF

आमाको गर्भमै भाइबहिनी खाएर सार्कले यसरी सिक्छ सिकार गर्न

समुद्रमा पाइने सार्कको जीवनमा पहिलो सिकार कहिले सुरू हुन्छ? जन्मिएको केही दिनपछि? केही महिनापछि? वा, ठूलो भएर दाँत र बंगारा बलियो भएपछि? सही जबाफ...

इजरायलमा राष्ट्रिय एकताको सरकार बनाउने तयारी : एक ठाउँमा आउँदै नेतान्याहु र गादी

नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक विकल्पमाथि छलफल गरिरहेको याशारले लिकुडलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरेको हो।...

लक्ष्मी सनराइज बैंक गल्फको उपाधि दीपक कार्कीलाई

काठमाडौँ । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन् । १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले...

दशौँ राष्ट्रिय खेलकुद :  क्रिकेटतर्फको तालिका सार्वजनिक

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार दुवै विधाका प्रतिस्पर्धा यही मङ्सिर ८...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।