विराटनगरलाई दोस्रो झड्का, असलन्का ६४ रन बनाएर आउट
काठमाडौँ । विराटगर किंग्सले दोस्रो विकेट गुमाएको छ । चरिथ असलन्का ४३ बलमा ६४ रन बनाएर आउट भएका हुन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट गुमाएको थियो
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →