विपद्को समयमा सरकारको उपस्थिति निराशाजनक : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारी सक्रियता सामाजिक सञ्जालका पोस्टहरूमा मात्र सीमित देखिएको र वास्तविक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →