एसीसी यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
काठमाडौँ । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको हो । यसअघि प्रतियोगिताको पहिलो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →