सर्लाहीमा मोटरसाइकल नहरमा खस्दा एक युवकको मृत्यु, एक घाइते
काठमाडौं । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार साँझ करिब ७:४५ बजे बरहथवा नगरपालिका–१७ कटानीस्थित पुलबाट मोटरसाइकल नहरमा खसेर दुर्घटना भएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →