सिन्धुलीको दुधौलीमा जिप दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ। सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित झुंगामा आइतबार जिप दुर्घटना भएको छ । काठमाडौँबाट सुनसरी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२८ च २७८३ नम्बरको ईसुजु जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर सुनसरीको बराहक्षेत्र नगरपालिका–८ घर भएका ४२
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →