तिलगंगा आँखा प्रतिष्ठानको घोषणा- राहत कोषमा १ करोड, प्रभावितको निःशुल्क उपचार
१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ र कर्मचारीहरूबाट एक दिनको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । साथै, प्रभावित क्षेत्रका घाइते र बिरामीहरूको आँखा सम्बन्धी निःशुल्क उपचार गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानअन्तर्गत रसुवा, नुवाकोट र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →