न्यायाधीशको काम कारबाहीमाथि पनि निगरानी हुनुपर्छ : प्रस्तावित न्यायाधीश डाँगी
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले न्यायपालिकामा सुशासन कायम गर्न न्यायाधीशको कामकारबाही माथि समेत प्रभावकारी निगरानी हुनुपर्ने बताएका छन् । शनिबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायाधीशको दिनचर्या, कार्यशैली र
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →