कृष्णभीरमा अवरुद्ध सडक खुलाउन १० वटाभन्दा बढी मेसिन परिचाल
काठमाडौँ । रसुवा बाढीका कारण नागढुंगा-मुग्लिङ सडक खण्डअन्तर्गत पर्ने कृष्णभीरमा अवरुद्ध भएको सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन अहिले तीव्र गतिमा काम भइरहेको छ। सडक...
भोटेकोशी विपद् र राज्यको परीक्षा : सुधारका सङ्केत, कमजोरी र अबको बाटो
भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ परिवार प्रभावित भएका छन्। सडक, पुल, बस्ती र जलविद्युत्...
धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
२४ भदौ, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै...
सुरुङमा उद्धारको काम रोकिएको छैन : विपद् प्राधिकरण प्रमुख
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी पछिको उद्धार, राहत र पुनर्निर्माणमा स्थानीय र प्रदेश सरकारसँग समन्वय...
प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८...
भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो, अभिभावकको जिम्मा लगाइँदै
बुटवल । भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोर किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई रुपन्देहीको भैरहवा...
युरोपमा छायांकन गरिएको फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक
काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट रनटाइमको ट्रेलरमा डेब्यू अभिनेता...
होटल याक एण्ड यतीद्वारा बाढीपीडितको राहतका लागि १ करोड १ लाख ११ हजार सहयोग
काठमाडौँ। दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख...
भीडले खोजेको 'नेता' त भेटिएन, तर त्यही खोजमा कसैको ३२ वर्षको मिहिनेत खरानी भयो
होटल पूर्ण रूपमा ठप्प भयो। भौतिक क्षति ठूलो थियो। तर १५० भन्दा बढी कर्मचारीलाई कामबाट निकाल्ने निर्णय उनले गरेनन्।
के पुराना पार्टीले पुनरागमन गर्ने सम्भावना छैन ?
काठमाडौँ । एक वर्ष अघि जेनजी पुस्ताले गरेको आन्दोलनको जगमा मुलुकमा भएको परिवर्तनले पुराना राजनीतिक दलहरूलाई सत्ताबाट बेदखलमात्र गरेन, इतिहासकै सबैभन्दा कमजोर अवस्थामा खुम्च्याइदिएको...
महिनावारीमा तातोपानी पिउँदा साँच्चिकै दुखाइ कम हुन्छ ?
महिनावारी सुरु हुने समयमा धेरै महिलाले पेटको तल्लो भाग, कम्मर तथा ढाडमा दुखाइ र ऐंठन महसुस गर्छन् । कतिपयमा सामान्य दुखाइ भए पनि केही...
गृहमन्त्री सुधन गुरुङ जेनजी समृति पार्क उद्घाटन नगरी फर्किए
निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् ।
डा.शशांक कोइरालाको स्मरण : बीपीका विचार आज पनि उत्तिकै सान्दर्भिक
काठमाडौँ । जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत एक सन्देश सार्वजनिक गर्दै डा.
वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै शहीद परिवारको आपत्ति (तस्वीरहरू)
वास्तविक व्यक्तिको अनुहारसँग सालिक नमिलेको भन्दै शहीद परिवारको आपत्ति (तस्वीरहरू)
जलवायु न्याय– कुनै देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छ
त्यसका लागि कुनै विपद् कति हदसम्म जलवायु परिवर्तनका कारण भयो भन्ने अध्ययन आवश्यक हुन्छ।
कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ । आगामी असोज १६–१९ सम्म चय भएको केन्द्रीय महाधिवेशनको...
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्छ : अध्यक्ष यादव
कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरराष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । कपिलवस्तुमा आयोजना गरिएको अगुवा...
जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन मन्त्रीको निर्देशन
मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।...
टेलिभिजन रियालिटी शो ‘द हिमालय भिल्ला’ आउने
काठमाडौं । प्रेम, सम्बन्ध, प्रतिस्पर्धा, चुनौति र रणनीतिको कथावस्तुले भरिएको नयाँ टिभी रियालिटी शो ‘द हिमालय भिल्ला’ आउने भएको छ । मकालु मुभिज प्रालिको...
कांग्रेसको विधान मस्यौदा समिति विस्तार
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् । उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार...
विध्वंसको आन्दोलनदेखि अबको नेपालको बाटोसम्म
गत वर्षको भदौ २३ र २४ गतेको त्यो कालखण्ड सम्झँदा आज पनि हरेक सचेत नागरिकको मन भारी हुन्छ। आन्दोलनको नाममा सडकमा उर्लिएको असन्तुष्टि, युवाहरूको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।