THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
SF
सेतोपाटी

स्वर्गबाट पृथ्वी फर्किएका युधिष्ठिरको कथा, यस्तो छ 'पाँच पाण्डव'को ट्रेलर

ट्रेलरको सुरूआत हरिवंश आचार्यको पात्रको संवादबाट हुन्छ। उनी भन्छन्, 'मेरा भ्राताहरू समस्यै समस्यामा झेलिएका रहेछन्। जहाँ आफ्नो परिवारै छैन, त्यो स्वर्ग के स्वर्ग हुन्छ र!

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल । उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँगको सम्भावित कूटनीतिक संवाद र...

बैंक तथा वित्तीय क्षेत्रको बेमेल अवस्था : अधिक तरलता र अल्प ऋण प्रवाह

विगत केही समयदेखि नेपाली अर्थतन्त्रले एउटा अनौँठो र विरोधाभासपूर्ण अवस्थाको सामना गरिरहेको छ । जहाँ वित्तीय प्रणालीमा लगानीयोग्य रकम (निक्षेप) को निरन्तर उलेख्य बृद्धि...

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय...

इनम सापकोटा प्रकरण : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको माग

१८ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएका आएका अडियो र...

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन...

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधाभन्दा जनताको सेवलाई प्राथमिकता दिनुपर्ने बताए।...

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य प्रतिशन डाउन पेमेन्टमै किस्ताबन्दी सुविधा, फिनटेक कम्पनी ‘वनबीएनपीएल’सँग सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई लक्षित गर्दै शून्य प्रतिशत डाउन पेमेन्टमा तत्काल किस्ताबन्दी सुविधा सञ्चालनमा ल्याएको छ। यस सेवाका लागि...

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक...

कर्णाली याक्समा अनुबन्ध डेविड मिलर नेपाल आइपुगे, शुक्रबार सुदूरपश्चिमविरूद्ध मैदान उत्रने 

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।...

सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती

नेपाल सरकारले हालै जारी गरेको सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ ले सार्वजनिक संस्थानहरूको व्यवस्थापनलाई नयाँ दिशातर्फ उन्मुख गर्ने अपेक्षा जगाएको छ। उक्त...

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।...

SF

देउवा समूहले यमुना विश्वकर्मालाई बनायो दलित संघ अध्यक्ष

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल दलित संघको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ।

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

काठमाडौँ । बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको...

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

१८ कात्तिक, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख...

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।...

नसर्ने रोग नियन्त्रणका लागि रोकथाम र जनचेतनामा जोड दिँदै सरकार

काठमाडौँ । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने भएको छ । सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने उद्देश्यले...

वर्गीकरणको भुलभुलैयामा घरजग्गा कारोबार, साढे तीन महिनादेखि कित्ताकाट ठप्प

काठमाडौँ । अहिले देशका धेरै स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली अन्तर्गत जग्गाको वर्गीकरण नगरेका स्थानीय तहहरुको कित्ताकाट साउन १ गतेदेखि...

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको बताए।...

नेपालमा अपांगमैत्री पैदल पूर्वाधार अझै अधुरो

सडक र फुटपाथ निर्माणमा ठुलो लगानी भए पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सीमित गतिशीलता भएका नागरिकका लागि सहर अझै सहज बन्न सकेको...

सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को नियन्त्रण लिए पनि त्यसको परिणाम स्वीकार्दै उनीहरूसँग मिलेर...

भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।...

SF

चुनावी नतिजा स्वीकार गर्दै डेमोक्र्याटसँग मिलेर काम गर्न तयार छु– ट्रम्प

भनेका छन्, ‘हामी डेमोक्र्याटसँग मिलेर काम गर्नेछौँ। उनीहरूसँग काम गर्न पाउँदा खुसी हुनेछौं। सम्भवतः हामी कुनै सहमति निकाल्नेछौँ।’

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।