बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले...
पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट
काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट...
मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान
विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
पोखरा स्कुल बस दुर्घटना : गाडीमै गडबडी रहेको छानबिन समितिको निष्कर्ष
पोखरा । पोखरा महानगरपालिका २८ ओख्लेमा स्कुलको बस तीव्र गति र गाडीकै गडबडीका कारण दुर्घटना भएको निष्कर्ष निकालिएको छ । कालिका बोर्डिङ स्कुलको बस...
ट्रेकिङमा कमाएको पैसाले सँगै बसेर रक्सी पिए, अनि सामान्य विवादमा हत्या
पोखरा । कास्की धम्पुसका राजेन्द्र पौडेल दसैंअघि ट्रेकिङ गए । पर्यटकीय गाउँ भएकाले पर्यटकीय गतिविधिमा संलग्न छ, धम्पुस । राजेन्द्रले भारी बोकेर कमाएको पैसाबाट...
सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : सभापति गजुरेल
कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रणाली विकास तथा सडक सुरक्षामा स्थानीय तह र समुदायको भूमिकाबारे छलफल गरिएको थियो ।
सेयर बजारमा बैंकिङ सूचक २ वर्षकै उच्च, २ महिनामै २५ प्रतिशतसम्म नाफा
११ कात्तिक, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीलाई विभिन्न १२ समूहमा विभाजन गरी तिनीहरूको सूचक गणना हुने गरेको छ । यी १२ समूहगत सूचकमध्ये...
भुर्तेल र शकिब आउट भएपछि दबाबमा पोखरा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्स दबाबमा परेको छ।...
एन्फा अध्यक्ष र महासचिवलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्।
पोखरा एभेन्जर्सका शकिम अल हसन आउट
काठमाडौँ। पोखरा एभेन्जर्सका शकिम अल हसन आउट भएका छन्। उनलाई अनिल खरेलले आउट गरेका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान...
निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा माथि
वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।...
डीआरएसले उल्ट्यायो अम्पायर रहमानको तीनवटै निर्णय
खेल दौरान अन-फिल्ड अम्पायर रहेका बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका तीनवटै निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।...
मोरङ केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति सहज
सबस्टेसनलाई १४ र १५ कात्तिकमा चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ ।
पोखराका कप्तान भुर्तेल आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल आउट भएका छन् । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका हुन् । बुधबार...
सडकमा धानसँगको दैनिकी
किसानहरू मौसमको अवस्था हेर्दै पाकेको बाली काट्ने र सुरक्षित स्थानमा थन्क्याउने काममा लागेका छन् ।...
अर्नब आँधीको डर : भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो
अर्नब आँधीको प्रभावले वर्षा हुनसक्ने डर बढेपछि भक्तपुरका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ।...
प्यालेस्टाइनद्वारा इजरायली कारबाहीविरुद्ध राष्ट्रसङ्घमा पत्र
इजरायली सेनाले जबर्जस्ती निष्कासन, सामूहिक गिरफ्तारी, अमानवीय व्यवहार, प्यालेस्टिनीहरूको सम्पत्ति जफत गर्ने र इब्राहिमी मस्जिद बन्द गर्ने कार्य जारी राखेको पत्रमा उल्लेख छ।...
खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह
वासिङ्टन डीसी । अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार...
भारतीय पाइलट स्मित मच्छर यूएईको प्रतिष्ठित सम्मानबाट सम्मानित
फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई 'अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास' बाट सम्मान गरिएको छ। यो जानकारी दुबई सरकारको आधिकारिक मिडिया अफिसको एक्स ह्यान्डलले...
निर्वाचन आयोग पुगेर कुलमानले भने: स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाऔँ
स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।