पुनर्बीमा कम्पनीको सेयर मूल्य वृद्धि– हकप्रद आउने भन्दैमा बढ्नुपर्ने हो?
नेपाल पुनर्बिमा कम्पनीमा हकप्रद सेयरमार्फत थप लगानी गर्ने सरकारको निर्णयपछि कम्पनीको सेयर मूल्य बढेको छ। अर्को पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि उकालो लागेको छ। हकप्रद सेयर भनेको के हो र यसले लगानीकर्तालाई कस्तो प्रभाव पार्छ?
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →