THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन् ।

एउटै आकाशगंगामा भेटिए तीन विशाल ब्ल्याक होल

काठमाडौँ । खगोलशास्त्रीहरूले पृथ्वीबाट १२.५ अर्ब प्रकाशवर्षभन्दा बढी टाढा रहेको एउटै ग्यालेक्सीभित्र सक्रिय रूपमा पदार्थ निलिरहेका (फिडिङ) तीन वटा ‘सुपरम्यासिभ ब्ल्याक होल’ फेला पारेका...

राप्रपाका तीन नेता जिल्ला भ्रमणमा जाने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायत नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन् ।...

SF

सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब बढीको सेयर किनबेच

सोमबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।

SF

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौं– महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन्।

कात्तिकमा बिदै–बिदा, १४ दिनमात्र सरकारी कार्यालय खुल्ने

कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १४ दिनमात्र खुल्ने भएका छन्।...

SF

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्।

राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला

दैलेखमा नाताले दिदीबहिनी पर्ने दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन्। १३ र १४ वर्षका ती बालिकाहरूको शव सोमबार बिहान घरनजिकैको जंगलमा भेटिएको...

परिवारसँगै बसेर खाँदा बालबालिकामा पर्ने सकारात्मक प्रभाव

काठमाडौँ । प्रायःजसो घरहरूमा साना बालबालिकालाई पहिल्यै खुवाएर सुताउने चलन देखिन्छ। त्यसपछि मात्र अभिभावक र घरका ठुला सदस्यहरू सँगै बसेर खाना खान्छन्। पारिवारिक भोजनको...

चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन सञ्चारमन्त्रीकाे आग्रह

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका...

सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर)

सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ।

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

९ कार्तिक, काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । गान्तोकको पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ मा नेपथ्य...

घट्यो दसैंपछिको सेयर बजार, उत्पादन र व्यापारमा आकर्षण

९ कात्तिक, काठमाडौं । दसैंअघि लगातार ७ कारोबार दिनसम्म बढेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन घटेको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंक...

जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

काठमाडाैँ । जोर्डनको ग्रीक अर्थोडक्स चर्चमा भएको आक्रमणमा ९ जनाको मृत्यु र २५ जना घाइते भएपछि सुरक्षा अधिकारीहरूले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई...

ईयूमा साना पार्सलमा दुई युरो शुल्क

काठमाडाैँ । युरोपेली युनियन (ईयू) ले नोभेम्बर १ देखि सङ्घबाहिरबाट आउने पार्सलमा दुई युरो ह्यान्डलिङ शुल्क लगाउने भएको छ। यो शुल्क यसअघि १५० युरोभन्दा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त मनिष पण्डितले सोमबार पदभार ग्रहण गरेका छन्।

प्रहरी स्टाफ कलेजलाई सामान्य परिमार्जन गर्न सिफारिस, पुस पहिलो साता प्रवेश परीक्षा

काठमाडौँ । प्रहरी स्टाफ कलेजबारे अध्ययन गर्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी हेडक्वार्टरले डीआईजी विश्व अधिकारीको नेतृत्वमा स्टाफ कलेजको कोर्स...

सौर्यमण्डल बाहिर पहिलो चन्द्रमाको खोजी : बृहस्पति ग्रहभन्दा ठुलो उपग्रह भेटिएको दाबी

काठमाडौँ । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल बाहिर सम्भवतः पहिलो चन्द्रमा फेला पारेका छन्, तर यो रहस्यमयी पिण्ड हामीले चिनेका कुनै पनि चन्द्रमाभन्दा फरक रहेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कोशी सरकारले घोषणा गरेको पर्यटन वर्षमै २२ प्रतिशतले घटे पर्यटक !

विराटनगर । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षमै पर्यटकको आवागमन २२ प्रतिशतले घटेको एक तथ्याङ्कले देखाएको छ । विदेशी पर्यटकको आगमन घट्दा त्यसको...

लागूऔषधसहित २४ घण्टामा २३ जना पक्राउ

लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ परेका छन्। प्रहरीले २४ घण्टामा विभिन्न स्थानबाट ५ किलोभन्दा बढी चरेस, खैरो हेरोइन, गाँजा, १४ हजार थान...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

सभापति थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।